Home > स्वास्थ्य

पाठेघरको मुखको क्यान्सरसम्बन्धी VIA परीक्षणम सम्पन्न

पाठेघरको मुखको क्यान्सरसम्बन्धी VIA परीक्षणम सम्पन् सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकूलो, घट्टेकुलो बिकास समाज, जेष्ठ नागरिक सेवा केन्द्र घट्टेकूलो २९ को आयोजनामा हिजो २०८१ साउन १९ गते नि:शुल्क VIA स्क्रिनिङ शिविरको आयोजना सम्पन्न भयो ।सो शिविरमा १५५ बढी २९ वडाबासी महिलाहरुले पाठेघरको मुखको क्यान्सरसम्बन्धी VIA परीक्षण गराउनु

Read More

दोलखाको तामाकोशीमा लु ३ त ३९८७ को ट्रयाक्टर ब्रेक फेल हुँदा चालकसहित चार जना सिकिस्त घाईते

दोलखाको तामाकोशीमा लु ३ त ३९८७ को ट्रयाक्टर ब्रेक फेल हुँदा चालकसहित चार जना घाईते तामाकोशी गाउँपालिका ३ चनौटे स्थित भित्री सडक खण्डमा ट्रयाक्टर ब्रेक फेल भई दुर्घटना हुँदा चार जना घाईते भएका हुन् । राप्चेबाट चनौटेतर्फ ढुंगा लोड गरी जाँदै गरेको  ट्रयाक्टर अचानक ब्रेक फेल भई सडकको भित्तामा पल्टिँदा ट्र्याक्टरमा

Read More

बस दुर्घटनाका घाइतेहरूको उपचारमा कमी हुन नदिन मन्त्री केसीको निर्देशन

बाँके । लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उहाँले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको हो । दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना

Read More

सांसद डा. शर्माद्वारा भोजपुरको दुई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर

भोजपुर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डाक्टर सुनिलकुमार शर्माले भोजपुर जिल्लाका दुई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा २४ सय बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराएका छन् । पूर्वी पहाडी जिल्लाहरुको भ्रमणमा रहेका सांसद शर्माले नोबेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर चलाएका हुन् । पुस २३ र २४

Read More

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले फागुन १ बाट केएमसीमा स्वास्थ्य सेवा लिन पाउने

काठमाडौं । कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरुले काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य सेवा लिन पाउने भएका छन् । सञ्चयकर्तालाई कोषले सामाजिक सुरक्षा सुविधा अनुसार साधारण तथा घातक रोगको उपचार गर्न काठमाडौं मेडिकल कलेजलाई पनि समावेश गरेको हो । कोषले एक सूचना प्रकाशित गरी आगामी फागुन १ गतेदेखि लागू हुनेगरी विभिन्न अस्पतालहरुको छनौट

Read More

दिन दुखीको घर घरमा समाजसेवी-सोभित उप्रेती

सुजिता थपलिया काठमाडौं २ साउन २०८०, मंगलवार/ समाजसेवा भने कै मानवसेवा हो । मानिसमा रहेको मानवतावादी सोचले नै परोपकारी भावनाको विकास हुने हो र परोपकारी भावनाले नै मानिसलाई जीवनको सही अर्थ दिने हो। समाजसेवी सोभित उप्रेती दोलखा जिल्लामा कोरोना माहामारीको बेला होस् अन्य कारणले कमजोर आर्थिक अवस्था भएका दोलखावासी र स्थानीयलाई

Read More

चिसो मौसममा बिहानै खाली पेटमा मनतातो पानी पिउँनुहोस्, हुनेछन् यस्ता फाइदा

काठमाडौं- स्वास्थ्यका लागि पानी निकै महत्वपूर्ण तत्व हो। शरीरमा पानीको मात्रा कम भयो भने विभिन्न स्वास्थ्य समस्याको जोखिम हुन्छ। त्यसैले प्रयाप्त मात्रामा पानी पिउनुपर्छ। त्यसमा पनि बिहान खाली पेटमा मनतातो पानी पिउनु निकै दाभदायक मानिन्छ। अझै चिसो हटिसकेको छैन। यो समयमा मनतातो पानीको विशेष महत्व छ। मनतातो पानी चिसो समयमा मात्र होइन जुसुकै

Read More

शरीरमा मुटुरोग लागेकाे सचेत गराउने संकेत यस्ता छन्

२१ साउन २०७९, शनिवार आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ ।तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्तो संकेत आउँछ भन्ने छैन तैपनि शरीरले कुनै न कुनै किसिमको संकेत भने दिन्छ । त्यसैले मुटुरोगबाट बच्नका लागि सचेत

Read More

पछिल्लो २४ घण्टामा५६८ जनामा कोरोना संक्रमण, १ जनाको मत्यु

९ साउन, काठमाडौं ।  २४ घण्टामा ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार चार हजार ८०० परीक्षणमा ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै ९५ जना कोरोना संक्रमणमुक्त भएका

Read More

कोरोनाबाट थप २ जनाको मृत्यु, ३४७ जनामा संक्रमण

८ साउन, काठमाडौं । आज २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३४७ जना कोरोना संक्रमित भएका छन् । दुई हजार ३६० पीसीआर परीक्षणमा ३०३ जना र १५२८ एन्टिजेन परीक्षणमा ४४ जना गरी ३४७

Read More