Home > सुचना

नेपाल प्राइड मिडिया हाउस संचालनमा।

काठमाण्डौ – नेपाल प्राइड मिडिया हाउस प्रा.लि.ले नेपाल प्राइड अनलाईन खबर,नेपाल प्राइड टेलिभिजनको भद्र २९ गते सनिवार राजधानी बत्तीसपुतली होटल तपसमा एक भव्य कार्यक्रमका विचमा अनवारण गरिएको छ ।नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पुर्व मंत्री माननीय मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको कार्यक्रममा समाजसेवी एवं एसएस फाउण्डेशनका

Read More

हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनको गैरकानुनी काम सरकारले रोकोस् : सांसद रञ्जु झा

काठमाडौं : लिङ्ग परिवर्तन र हर्मोनल क्लिनिक गैरकानुनी रूपमा सञ्चालन भएको विषय सङ्घीय संसद्मा उठेको छ। संविधान र कानुन विपरीतको यो कार्य तत्काल रोकिनुपर्ने माग संसद्मा उठेको हो। समलिङ्गी, तेस्रो लिङ्गीले आफ्नो पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता पाइरहेको अवस्थामा पनि महिला, पुरुष बन्ने र पुरुष, महिला बन्ने गलत अभ्यासको संसद्मा आवाज

Read More

मौसम पूर्वानुमान बुलेटिन

हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा आंशिक बदली रहेको छ। दिउँसोː  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया आंशिक बदली देखि सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका

Read More

उपराष्ट्रपतिसँग निर्वाचन आयोग, नेपालका प्रमुख दिनेश कुमार थपलिया एवंआयोगका पदाधिकारीको भेट

१९ कात्तिक, काठमाडौं / उपराष्ट्रपति नन्दबहादुर पुनसँग निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीले आज भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपति निवास लाजिम्पाटमा भएको सो भेटका क्रममा माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा अवगत

Read More

नुवाकोट केन्द्रबिन्दु भएर बिहानै ५ दशमलव ३ रेक्टरको भूकम्प

काठमाण्डौ – नुवाकोटआसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान परकम्प गएको छ । आज बिहान ५ बजेर २६ मिनेट ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। यो परकम्पको धक्का काठमाण्डौ उपत्यकामा समेत महसुस गरिएको छ । यसअघि गएको आइतवार खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर

Read More

आज मध्यरातदेखि कोभिड निर्देशिका लागू हुने,सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्ने निर्णय

४ माघ,काठमाडौं । कोभिड-१९ संक्रमण रोकथाम गर्नको लागि मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयनबारे उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बसेको छ । ३६ बुँदे आदेशलाई आज मध्यरातदेखि लागू हुने गरि अर्को सूचना जारी नभएसम्म कार्यान्वयन गर्ने तीन प्रमुख जिल्ला अधिकारीको बैठक बसेको बताएको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले

Read More

बिहान खाली पेट के खाने के नखाने ? पढनुहोस,

मंसिर,१२ काठमाडौं । विहान उठ्ने वित्तिकै तपाईले जे खानुहुन्छ त्यसमा निकै सोचविचार गर्न जरुरी छ । किनकी हामीले विहान खाने कतिपय चिजले एसिडिटी र जलनको समस्या ल्याउँछ । विहानको नास्ता दिनभरको लागि महत्वपूर्ण आहार हुन्छ । त्यसकारण विहानको नास्ता अधिक स्वास्थ्यकर हुन जरुरी छ ।बिहान खलिपेट्मा के खाने के नखाने

Read More

जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु,

मंसिर,१२ काठमाडौं । बाँकेको नेपालगञ्जबाट जाजरकोटका लागि छुटेकाे ना ६ ख २७५७ नम्बरको बस जाजरकोटमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय जाजरकोटका अनुसार जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा आइतबार बिहान २ बजे बस दुर्घटनामा परेको प्रहरीले बताएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् मृत्य हुनेमा

Read More

असोज १ गतेदेखि पशुपति मन्दिर खुल्ले

भदौ २२ , काठमाडौं । पशुपतिनाथ मन्दिर आगामी असोज १ गतेदेखि पूर्ण रुपमा खुला हुने भएको छ । कोरोना महामारीका कारण बन्द रहेको पशुपतिनाथ मन्दिर खुला गर्ने निर्णय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अनुसार नै मन्दिर दर्शनका लागि खुला

Read More

मनकामना स्मार्ट लघुवित्तको आइपीओ असार २१ गतेसम्म खुला

मनकामना स्मार्ट लघुवित्तको आइपीओ हिजोबाट खुला मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) हिजोबाट बिक्री खुला गरिएको छ । आजबाट बिक्री खुला भएको आइपीओ यही असार २१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु तीन करोड ८९ लाख बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत

Read More