गीतकार सुन्दर खड्काको सिर्जना रहेको कालिञ्चोकको डाँफे मुनाल बोलको म्युजिक भिडियो भोलि शनिवार सार्वजनिक गरिने
उद्दाब बिश्वकर्मा ११ असोज २०८१, शुक्रवार असोज कृष्ण दशमी पञ्चाङ्ग: शिव विष्टि/भद्रा पुष्य दिउँसोको ०३ : ०४ गीतकार सुन्दर खड्काको सिर्जना रहेको कालिञ्चोकको डाँफे मुनाल बोलको म्युजिक भिडियो सार्वजनिक गरिने भएको छ । गीतमा दोलखाका पुराना,धार्मिक,साँस्कृतिक तथा ऐतिहासिक विषयवस्तु समेटिएको म्युजिक मिडियोे दोलखा जिल्लालाई समर्पित गरिएको गीतमा दोलखाको जीवन्त संस्कृति र समृद्ध सुन्दरताको वर्णन छ। गीतमाप्राकृतिक
Read More