Home > समाज

नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ

अब फिट रहन महँगा फिटनेस सेन्टर जान आवश्यक छैन। खुला व्यायामशाला (Open Gym) को अवधारणाले नेपालमा नयाँ स्वास्थ्य क्रान्तिको सुरुवात गरिरहेको छ। सार्वजनिक पार्क, विद्यालय, र सामुदायिक स्थानहरूमा सजिलै पहुँच हुने यस्ता जिमहरू सर्वसाधारणका लागि स्वास्थ्यमैत्री, सहज र निःशुल्क समाधान बनेका छन्। केही दिनअघि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' स्वयं एक सार्वजनिक पार्कमा खुला जिमको प्रयोग गरिरहेको दृश्य सार्वजनिक

Read More

तस्लीम अन्सारीमाथि भएको अन्याय विरुद्ध संघीय गणतान्त्रिक मोर्चाले आन्दोलन गर्ने

काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिका–५ का तस्लीम अन्सारीमाथि केही अपराधिक मानसिकता भएका व्यक्तिहरूले गरेको अमानवीय र अपमानजनक व्यवहारलाई लिएर राष्ट्रिय स्तरमै चासो बढिरहेको बेला संघीय गणतान्त्रिक गठबन्धनका शीर्ष नेताहरू पीडित पक्षसँग ऐक्यबद्धता जनाउन सिधै घटनास्थलमा पुगे । तस्लीम अन्सारी गम्भीर रूपमा छतविक्षत अवस्थामा पीडित भइरहँदा समेत राज्य संयन्त्रले दोषीलाई कारबाही गर्नुको

Read More

कोहलपुर नगर क्षेत्रमा व्याप्त प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि सात बुँदे प्रतिबद्धता जारी

२०८२ जेष्ठ १४ गते प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि सात बुँदे प्रतिबद्धता कोहलपुर नगर क्षेत्रमा व्याप्त प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि सात बुँदे प्रतिबद्धता जारी गरिएको छ । रेष्टलेस डेभलप्मेण्ट, क्रियसन, युथ ईनोभेसन ल्याव, कोहलपुर नगरपालिका र बास नेपालका संयुक्त आयोजनामा कोहलपुरमा सम्पन्न प्लास्टिकजन्य फोहोरमैलाको असर बिषयक अभिमुखीकरण कार्यक्रममा सो प्रतिबद्धता जारी गरिएको हो

Read More

कालिका ओपन स्काउट क्र्युमा सुचना प्रविधी सम्बन्धि एक दिने प्रशिक्षण 

सन्तोष बस्ताकोटी कालिका,जेठ ६- पुर्वी चितवनको कालिका नगरपालिका-६ स्थित कालिका ओपन स्काउट क्र्युमा मंगलबार एक दिने सुचना,प्रविधी सम्बन्धी प्रशिक्षण`टेक टक विथ स्काउट्स´ सम्पन्न भएको छ। कालिका ओपन स्काउट क्र्युको आयोजना तथा एन.डब्लु.टेक,भरतपुरको प्राविधिक सहयोगमा आयोजित सो कार्यक्रम कालिकास्थित माध्यामिक विद्यालय रेडक्रसग्राममा संचालन भएको थियो। कालिका ओपन स्काउट क्र्युका उपाध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता रहेको

Read More

मुस्लिम महिलाहरुलाइ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालिम

नेपालगन्ज ।मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालिम नेपालगन्जमा सुरु भएको छ । सामाजिक बिकास डिभिजन कार्यालय बाँकेको सहयोग र बास नेपालको आयोजनामा भएको तालिमको लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले मंगलबार उद्घाटन गरेका छन् । तालिमको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै सामाजिक बिकास मन्त्री तिमिल्सिनाले

Read More

“संघर्षलाई मूलमन्त्र बनाएर अगाडि बढिरहेकी नृत्य प्रशिक्षक स्वस्थानी”

पछिल्लो समयमा चर्चित मोडल तथा डान्सर श्री स्वस्थानी तामाङ यतिबेला चर्चाको शिखरमा पुगेकी छिनl उनी उमेरमा २१ वर्ष मात्र भइन्। तर छोटो समयमै निकै नै रुचाएकी उनी आज सबैको प्यारो बन्न पुगेकी छिन्। सानैदेखि डान्स गर्दै आएकी उनी सबैको मनमा बस्न चाहन्छिन्। घरको जेठी छोरी भएको कारणले उनी माथि जिम्मेवारी

Read More

शुद्ध, सुरक्षित खानेपानी अब सपना होइन, व्यवहारिक हक बन्ने छ : मन्त्री यादव

सुनकोशी, (सिन्धुली), १८ वैशाख : खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध, सुरक्षित खानेपानी सपना मात्रै होइन, अब व्यवहारिक हक बन्ने बताउनु भएको छ । आज सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ५ र ६ मा सम्पन्न “नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजना” उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सरकारको उच्च

Read More

ईसान अस्पतालको सामाजिक साझेदारी पहल : चार संस्थासँग सम्झौता, सेवामा विशेष छुटको व्यवस्था

टोखा, काठमाडौं – सन् ०५२ सालमा नेपालकै पहिलो गैरसरकारी बाल अस्पतालको रूपमा सेवा आरम्भ गरेको ईसान बाल तथा महिला अस्पताल अब टोखा नगरपालिका–५ मा अवस्थित नयाँ, आधुनिक र वातावरणमैत्री भवनमा सरेको छ। यो अस्पतालले २४ घन्टा बालरोग, नवजात शिशु, बाल सर्जरी, महिला तथा प्रसूति, हाडजोर्नी जस्ता सेवाहरू अनुभवी विशेषज्ञ तथा रजिष्ट्रारमार्फत

Read More

“सार्वजनिक यातायातको स्तरोन्नति र सुधारको प्रतिबद्धता: योगेन्द्रनाथ कर्माचार्य नेतृत्वमा नयाँ कार्यसमिति चयन”

काठमाण्डौ - “राष्ट्रियता, लोकतन्त्र, समाजवाद र देश बिकासको लागि सडक यातायात“भन्ने मुल नाराका साथ नेपाली काँग्रेसका शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । संघको दोश्रो महाअधिवेशनबाट पुनः संस्थापक अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको अध्यक्षतामा सर्वसम्मत ६१ सदस्यीय नयाँ कार्यसमिति बनेको छ । मिति

Read More

नेपाली लोक संगीतलाई नयाँ उचाइमा पुर्याउने अभियानमा लोक दोहोरी स्टार परिवार

कमला जोशी/ काठमाडौं – नेपाली सांगीतिक इतिहासमा पहिलो पटक, लोक दोहोरीको मौलिक पहिचानलाई जगेर्ना गर्दै प्रतिस्पर्धात्मक ढाँचामा रूपान्तरण गर्ने उद्देश्यसहित ‘लोक दोहोरी स्टार’ नामक विशेष प्रतियोगिता आयोजना गरिँदैछ । नेपाली लोक दोहोरीको संरक्षण र प्रवद्र्धन गर्ने हेतुले यो कार्यक्रम ल्याइएको आयोजक संस्थाले बताएको छ । प्रतियोगिताको निष्पक्षता र स्तर उन्नत बनाउन अनुभवी

Read More