२७ विधामा चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको मनोनयन सार्वजनिक
काठमाडौँ -चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को यस पटक थाइल्यान्डमा हुने भएको छ । यो अवार्ड गत वर्ष मलेशियामा आयोजना गरिएको थियो । यसैबिच आयोजक क्वालिटी फिल्मस् प्रा.लि.ले यस पटक अवार्डमा सहभागी भएका विभिन्न २७ विधाको मनोनयन सूची आज सार्वजनिक गरेको छ । अवार्डको लागि यस पटक पनि गीत संगीत, म्युजिक भिडियो,
Read More