Home > विश्व

अमेरिकाको ‘एल्महर्स्ट पार्क’को सरसफाइ‍‍‌

अमेरिका - न्यूयोर्कमा रहेको एल्महर्स्ट पार्कको सफाइ गरिएको छ। २२ जुन, २०२४ मा दिलकुमारी केसी स्मृति प्रतिष्ठानको संयोजकत्वमा न्युयोर्कका डेढ दर्जनभन्दा बढी नेपाली–अमेरिकन सॅघ संस्था मिलेर पार्कको सरसफाइ गरिएको हो। सरसफाइ कार्यक्रम बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो। न्यूयोर्क क्वीन्सको ग्रयान्ड एभी र ५७ एभी. को बीचमा रहेको ६/२२ एकड

Read More

पोर्तुगलका निवर्तमान अध्यक्ष अधिकारीले आसन्न महाधिवेशनमा युवा संयोजकमा उम्मेद्वारी दिने घाेषणा गरे

काठमाण्डौ –  गैरआवासीय नेपाली संघ पोर्तुगलका निवर्तमान अध्यक्ष रविन अधिकारीले संघ आसन्न महाधिवेशनमा युवा संयोजकमा उम्मेद्वारी दिने घाेषणा गरेका छन् । आईतबार ओैपचारिक रुपमा आफ्नाे उम्मेद्वारी घाेषणा गरेका अधिकारी अहिले विभिन्न देशकाे भ्रमणमा रहेका छन् । उम्मेद्वारी घाेषणा गर्दै गर्दा अधिकारले जारी गरेकाे अपिल आदरणीय गैरआवासीय नेपाली संघका अग्रज अभियान्ता महानुभावहरु, सम्पूर्ण

Read More

केक र पेष्ट्रिका विभिन्न परिकार बनाएर साउदीको केम्पिनस्की होटलमा विश्वको ध्यान तान्दै नेपाली सेफ सरोज थापा

साउदी अरव । नेपाली सेफ सरोज थापाले साँउदीमा क्रिसमस र अंग्रेजी नयाँ वर्षको दिन आफ्नो पाककला देखाएर विश्वकै ध्यान आफुतर्फ तान्न सफल भएका छन । उनको केक र पेष्ट्रि बोफे अबलोकन गर्न आउने साउदी अरवलगाएत देशका नागरिकहरु दङ्ग परेर फर्के र उनि वाह वाहका पात्र साबित भएका छन । पेस्ट्रिका एक्जुकेटिभ सेफ

Read More

इटालीको सहर मिलानको खाली भवनमा विमान खस्दा अर्बपतिसहित ८ को मृत्यु

एउटा निजी विमान उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको छ । सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो । इटालियन मिडियाका अनुसार विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु रहेका थिए

Read More

खुल्यो अमेरिकामा प्रतिबन्ध, अब यस्ता नागरिकले अमेरिका प्रवेश पाइने

बीबीसी । अमेरिकाले अहिले सम्म लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको छ । अमेरिकाले कोभिडका कारण यात्रा प्रतिबन्ध लगाएको थियो । अब यसलाई खुकुलो पार्दै यूके, युरोपियन युनियन र अन्य राष्ट्रका यात्रुलाई अमेरिका प्रवेश पुनः खुला गर्ने भएको छ । पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुलाई आउँदो नोभेम्बरदेखि अमेरिकामा प्रवेश गर्न

Read More

के रणनीतिक छ MCC की उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउनुको पछाडी

भाद्र १७ ,काठमाडौँ। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउने भएकी छन्। ५० करोड अमेरिकी डलरको उक्त परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मै सम्झौता भए पनि कार्यान्वयन अघि बढ्न नसकिरहेका बेला उपाध्यक्ष सुमार सेप्टेम्बर ९ मा नेपाल आउन लागेकी हुन्। उनले प्रधानमन्त्री

Read More

बेदेशी हस्तक्षेप मान्य हुनेछैन : तालिवान नेता जबीहुल्लाह मुजाहिद

भदौ १५ , काठमाडौँ। तालिवान नेताहरूले विमानस्थलमा आफ्ना सेनाहरुलाई सम्बोधन गर्ने क्रममा अमेरिकी सेनाले काबुल विमानस्थल छोडेपछि उनीहरुलाई स्वतन्त्रताको लागि बधाई दिदै अब देशमा कुनै प्रकारको बैदेशिक हस्तक्षेप हुनु देशको लागि मान्य नहुने बताएका छन। तालिवानका प्रवक्ता समेत रहेका नेता जबीहुल्लाह मुजाहिदले सेनाहरुको बलिदानमा गर्व गर्दै यो सब आफ्ना नेताहरुको इमानदारी

Read More

हैटीमा११ वर्ष अघिको भूकम्पको पुनःनिर्माण नसकिँदै सात दशमलव एक रेक्टरको शक्तिशाली भूकम्प

 साउन,३१काठमाडौं। नोर्थ अमेरिका  हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण विभागले जानेको छ ।   हैटी देशमा भूकम्प आएपछि मानिसहरु आ -आफ्नो घरबाहिर भाग भाग भएको थियो त्यहाको अवस्था अहिले कोलाहलपूर्ण रहेको

Read More

अफगानिस्तानमा रहेका नेपालीको सरकारले तत्काल उद्धार गर राप्रपाका नेता : सोभित उप्रेती

काठमाडौं  ३० साउन । राप्रपाका केन्द्रीय नेता तथा बरिस्ठ समाजसेवी सोभित उप्रेतीले अफगानिस्तानमा युद्धका कारण फसेका नेपालीलाइ सरकारले तत्काल सुरक्षित रूपमा उद्धार गर्न सामाजिक संजाल मार्फत अनुरोध गर्नु भएको छ। आफ्नो सामाजिक संजाल फेसबुक मार्फत उप्रेतीले अफगानिस्तानमा रहेका आफ्ना नागरिकको उद्दार गर्न तत्त्कालै सक्रियता देखाउन सरकारको ध्यानाकर्षण गर्न चहन्छु भन्नु  भएको

Read More

पुर्व उपराष्ट्रपतीले गरे सम्मान गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर टिमलाइ

साउन ३०, काठमाडौँ । संसारको अग्लो स्थानमा ‘गोक्यो रि’ म्युजिक भिडियो  निर्माण गरी “गिनिज बुक अफ वर्ल्ड  रेकर्ड” मा आफ्नो नाम राखीसकेका  नेपाली टोलीलाई कोरोना कहरको बीच पनि नेपाल सरकारको स्वास्थ्य मापदण्ड बमोजिम हिमाल एफ.एम.को आयोजना तथा राईको ब्राण्डको प्रायोजनमा काठमाण्डौँमा आयोजित एक कार्यक्रममा रेकर्ड होल्डरहरु ः मिडिया ब्यावसायी तथा कलाकर्मी

Read More