उषा के. सी. को “हिउँफूल” उपन्यासको लोकार्पण
२०८१ फागुन २४, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज उपन्यासकार उषा के. सी. को "हिउँफूल" उपन्यासको लोकार्पण गर्यो । सो लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. दयाराम श्रेष्ठ तथा मन्चासिन सबैले संयुक्त रुपमा गर्नु भयो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा लोकार्पित
Read More