नेपाल संघीय समाजवादी पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, तीनबुँदे निर्णय सार्वजनिक
काठमाडौ /संघीय समाजवादीले ‘जनजागरण तथा संगठन सुदृढीकरण अभियान’ देशभर सञ्चालन गर्ने गणतान्त्रिक गठबन्धनमा अग्रगामी शक्तिहरूलाई समाहित हुन अपिल सरकारको नीति तथा कार्यक्रम संशोधन गर्न माग नीति तथा कार्यक्रम उत्पीडित जनताको उत्थानका लागि सहायक नहुने ठहर काठमाडौं । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी नेपालको केन्द्रीय बैठकले तीनबुँदे महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको
Read More