Home > बिचार तथा ज्ञान

छापा पत्रकारिता: सम्भावना र रणनीति

रमेश कुमार बोहोरा १९ वैशाख २०८२, शुक्रवार/समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ। प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा शारीरिक विकाससँगै सीप, सोच, बौद्धिकता र व्यवहारमा समेत परिवर्तन आउँछ । अहिलेको समयमा मानव समुदाय प्रविधिमय बन्दै गएको छ । सबै विषयमा प्रविधिको बोलवाला बढिरहेको

Read More

शुद्ध, सुरक्षित खानेपानी अब सपना होइन, व्यवहारिक हक बन्ने छ : मन्त्री यादव

सुनकोशी, (सिन्धुली), १८ वैशाख : खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध, सुरक्षित खानेपानी सपना मात्रै होइन, अब व्यवहारिक हक बन्ने बताउनु भएको छ । आज सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ५ र ६ मा सम्पन्न “नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजना” उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सरकारको उच्च

Read More

गायिका शोभा पाण्डे, सुष्मा शाही ठकुरी र गायक अमृत खाती एपिक अवार्डमा सर्वोत्कृष्ट गायक गायिका घोषित

भक्तपुर -हास्य साम्राज्ञी वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ। मध्यपुर ठिमीस्थित दुई पोखरी परिसरमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डको पाँचौं संस्करणमा उहाँलाई सो सम्मान अर्पण गरिएको हो। प्रधानमन्त्री पत्नी राधिका शाक्यको प्रमुख आतिथ्यता, आयोजक संस्थाका अध्यक्ष अमन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथिहरूमा सांसद महेश बस्नेत, ठिमी नगरपालिकाका

Read More

महिला चलचित्र महोत्सवमा सम्मान

काठमाडौं- चलचित्र विकास बोर्डमा आयोजित तीन दिने महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । बोर्ड अन्तर्गतको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले फेस्टिभल आयोजना गरेको थियो । तेस्रो तथा अन्तिम दिन विहीबार सामाजिक संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमुख अतिथिको रुपमा सहभागि हुनुभएको थियो । महोत्सवको उद्घाटन काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले

Read More

सुदुरपश्चिम बहुउद्देश्यीय सहकारीको अध्यक्षमा दिर्घराज जोशी

काठमाण्डौ – सुदुरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा दिर्घराज जोशी निर्वाचित भएका छन् । सहकारीको आज धनगढीमा भएको चौथो साधारण सभाले जोशीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा हरि भट्ट, सचिवमा हरि सिंह धामी र कोषाध्यक्षमा लवराज रेग्मी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा प्रदीप जोशी, श्याम जोशी र

Read More

युवा परिषद् कला साहित्य सञ्जालको नयाँ नेतृत्वमा अवस्थी

काठमाडौं- नेपाल सरकारको राष्ट्रिय युवा परिषद्अन्तर्गतको कला साहित्य सञ्जालको अध्यक्षमा रामप्रसाद अवस्थी निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमितिमा अध्यक्ष अवस्थीका साथै निवर्तमान अध्यक्ष विपिन किरण, उपाध्यक्षमा रूपक परियार, महिला उपाध्यक्षमा उषा सुवेदी, महासचिवमा कमला जोशी, सचिवद्वयमा सुकदेव अधिकारी र सुस्मा शाही ठकुरी तथा कोषाध्यक्षमा शोभाकुमारी थापा मगर रहनुभएको छ । त्यस्तै सदस्य/प्रवक्तामा

Read More

साहित्यकार धरणीप्रसाद गौतमको अभिनन्दन तथा “इलाम बोल्छ” कृति लोकार्पित 

२०८१ असोज १२, काठमाडौं ।इलाम विकास समाज, काठमाडौंले आज राजधानीमा आयोजना गरेको विशेष कार्यक्रममा साहित्यकार धरणीप्रसाद गौतमलाई अभिनन्दन गर्दै गौतमको सातौं कवितासङ्ग्रह "इलाम बोल्छ" को लोकार्पण गर्‍यो । सामाजिक विकास समाज, अनामनगर, काठमाडौंको सभाकक्षमा आयोजना गरिएको सो कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार मोहन सिटौलाले साहित्यकार गौतमलाई

Read More

नरेन्द्रबहादुर श्रेष्ठसित “ललितकला सम्वाद” 

साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ कवि एवं  कलाकार नरेन्द्रबहादुर श्रेष्ठसित आज नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले "ललितकला सम्वाद" कार्यक्रमको आयोजना गर्‍यो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालको सभाकक्षमा आयोजना गरिएको सो कार्यक्रमको उद्घाटन प्रतिष्ठानका माननीय कुलपति कलाकार नारदमणि हार्तम्छालीले पानसमा दीप प्रज्वलन गरेर आरम्भ गर्नु भएको थियो । सो कार्यक्रमको सभापतित्व नेपाल

Read More

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

पोखरा, असार १ गते । अनुपम म्युजिक, पोखराले आफ्नो २०२ औँ शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिवार पोखरामा आयोजित समापन समारोहमा पोखरा महानगरपालिका–४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई प्रमाणपत्र वितरण गरे । जीवनको अनिवार्य सिपका रूपमा भाषणकलाको चर्चा गर्दै पराजुलीले यस्तो सिप सबै वर्ग र क्षेत्रका

Read More