Home > प्रदेश

सिलगढी साहित्य समाजको उद्घाटन

भदौ ३१ गते (१६ सेप्टेम्बर २०२४) देवकोटा संघ, सिलगढीमा "सिलगढी साहित्य समाज"को विधिवत उद्घाटन भयो । सो उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सिक्किम साहित्य परिषदका अध्यक्ष साहित्यकार हरि ढुङ्गेल, विशिस्ट अतिथिहरु भारतको राष्ट्रियगान (बंदे मातरम)का सर्जक वकिमचन्द चटोपाध्यायका पाँचौ पुस्ताका कवि कोलकाताका जयदीप चटोपाध्याय, साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अनेसासका पूर्व

Read More

नेपाल, बाङ्लादेश र भारतको साहित्य, संस्कृति एवं पर्यटन विषयक छलफल तथा सम्मान कार्यक्रम सप्पन्न 

नेपाल, बाङ्लादेश र भारतको साहित्य, संस्कृति एवं पर्यटन विषयक छलफल तथा सम्मान कार्यक्रम सप्पन्न नेपाल - बाङ्लादेश मैत्री संघ र साहित्यिक पत्रकार संघको संयुक्त आयोजना आज २०८१ साउन ४ गते नेपाल पर्यटन बोड, भृकुटीमण्डप, काठमाडौंमा नेपाल, बाङ्लादेश र भारतको साहित्य, संस्कृति एवं पर्यटन विषयक छलफल तथा सम्मान कार्यक्रम सम्पन्न भयो । ? कार्यक्रममा

Read More

इनास अमेरिकाका अध्यक्ष एवम् चलचित्र अभिनेता राहुल केसी पेरिस प्रस्थान

काठमाण्डौ - इनास अमेरिकाका अध्यक्ष एवम् चलचित्र अभिनेता राहुल केसी में ११ र १२ मा फ्रान्सको पेरिसमा नवौ इनास यूरोप स्तरीय एकल नृत्य तथा छैठौं एकल गायन प्रतियोगिता सहभागी जनाउनको लागी पेरिस प्रसथान गरेका छन्। फ्रान्सको पेरिसमा आयोजना हुने नवौ इनास यूरोप सो कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुन इनास अमेरिकाका

Read More

भारतको चन्डिगडमा भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न

भारत - भारती पिक्चर्स प्रालीको प्रस्तुतीमा प्रवासी साझा मञ्चद्वारा आयोजित भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ भारतको चन्डिगड स्थित टागोर थियटर सेक्टर १८ बि मा भव्यरुपमा सम्पन्न भएको भारती पिक्चर्स प्रालीका अध्यक्ष अमृत भारतीले जानकारी गराउनु भएको छ । प्रवासी साझा मञ्चका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको सभापतित्व र सँस्कृती बिभाग प्रमुख नेपाली

Read More

जापानमा २०० बढ़ीलाई रोजगार दिलाएका गोविन्दको एनआरएनए उपाध्यक्षमा दावी

काठमाडौं - जापानबाट एनआरएनए आईसीसीको उपाध्यक्ष जिम्मेवारी सम्हालिरहेका रोबिन्द्रप्रसाद श्रेष्ठ गोविन्द फेरि पनि आगामी कार्यकालमा आफु बिजयी हुनेमा ढुक्क देखिन्छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै एक दर्जन देशको भ्रमण पुरा गर्दै ११ वटा एजेण्डामा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । प्रवासमा सिकेको ज्ञान,

Read More

फेरि एक पटक नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप पुष्टि हुन पुगेको छ

काठमाडौँ – हवाई उडानका लागि नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप फेरि पनि एक पटक पुष्टि हुन पुगेको छ । आइतबार बिहान १०ः ३० बजे काठमाडौंदेखि पोखराका लागि ६८ यात्रु बोकेर उडेको यती एयरलाइन्सको ९एन–एएनसी विमान गन्तव्यमा नपुग्दै दुर्घटनामा परेको छ ।विमानमा ४ जना चालक दलका सदस्य र ६८ जना

Read More

परिवर्तन नेपालद्धारा विज्ञप्ति जारी गर्दै पोखरामा भएको जहाज दुर्घटना प्रति दुःख व्यक्त

काठमाण्डौ - परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष तथा विशिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौलाले आज एक विज्ञप्ति जारी गर्दै पोखरामा भएको यति एयरलाईन्स दुर्घटना प्रति दुःख व्यक्त गरेका छन् । साथै निरौलाले विज्ञप्तिमा भनेका छन " मिति २०७९ साल माघ १ गते आईतबार विहान १०ः ३० बजे काठमाडौं देखि पोखराका

Read More

केक र पेष्ट्रिका विभिन्न परिकार बनाएर साउदीको केम्पिनस्की होटलमा विश्वको ध्यान तान्दै नेपाली सेफ सरोज थापा

साउदी अरव । नेपाली सेफ सरोज थापाले साँउदीमा क्रिसमस र अंग्रेजी नयाँ वर्षको दिन आफ्नो पाककला देखाएर विश्वकै ध्यान आफुतर्फ तान्न सफल भएका छन । उनको केक र पेष्ट्रि बोफे अबलोकन गर्न आउने साउदी अरवलगाएत देशका नागरिकहरु दङ्ग परेर फर्के र उनि वाह वाहका पात्र साबित भएका छन । पेस्ट्रिका एक्जुकेटिभ सेफ

Read More

नेपाली दुतावास मलेसियामा छलफल, श्रमीकका समस्या समाधान गर्न दुतावास अग्रसर,

क्वालालम्पुर ,मलेसियाका लागी नेपाली कार्यबाहक राजदुत मोति श्रिषसँग नेपाली पत्रकार टोलीले भेटबार्ता एबं अन्तरक्रिया कार्यक्रम गरेको छ। नेपालीहरुको श्रमको अवस्था बारे स्थलगत रिपोटिङमा मलेसिया पुगेको पत्रकार टोलीले कार्यबाहक राजदुत श्रिससँग नेपाली दुतावास क्वालालम्पुरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो। अन्तरक्रिया कार्यक्रममा मलेसियामा भईरहेको समसायिक विषयमा छलफल भएको थियो। छलफलमा कार्यबाहक राजदुत श्रिषले

Read More

फोहोर बनेको सिंहदरबार सफा गर्ने रमेश खरेल को उद्घोष

दोलखा,२४ कार्तिक । नेपाल सुशासन अभियानका संयोजक रमेश खरेलले नेपालको भष्ट्रचार र बेथितिले सबै भन्दा फोहोर बनेको सिंहदरबार सफा गर्ने उद्धेश्यका साथ सुशासन अभियान चलाईरहेको बताउनु भएको छ । दोलखाको सदरमुकाम चरिकोटमा नेपाल सुशासन अभियान बारेमा जानकारी ,जनजागरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अभियानका संयोजक खरेलले आफुले देशमा ब्याप्त भष्ट्रचार, भष्ट्रचारका नाममा

Read More