Home > देश प्रेमी

नेपाल प्राइड मिडिया हाउस संचालनमा।

काठमाण्डौ – नेपाल प्राइड मिडिया हाउस प्रा.लि.ले नेपाल प्राइड अनलाईन खबर,नेपाल प्राइड टेलिभिजनको भद्र २९ गते सनिवार राजधानी बत्तीसपुतली होटल तपसमा एक भव्य कार्यक्रमका विचमा अनवारण गरिएको छ ।नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पुर्व मंत्री माननीय मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको कार्यक्रममा समाजसेवी एवं एसएस फाउण्डेशनका

Read More

खुल्ला प्राकृतिक विश्वविद्यालय हो उपल्लो मुस्ताङ

३० जेठ २०८१, बुधवार।। सिङ्गो पहाड नै मन्दिर, गुम्बा, चर्च र मस्जिद बनेर आसानसँग मिलेर बसेका छन् प्रकृतिले त कुनै धर्म, जातजाती, लिङ्ग र वर्ग बीच भेदभाव र विभेद गरेको छैन । उपल्लो मुस्ताङ्गमा दैनिक तीन देखि चार हजार खर्च गर्दा बस्न सकिने रहेछ । त्यहाँका स्थानीयले स्थानीय भाषा र

Read More

स्मार्ट दोलखा स्वतन्त्र आवाज द्वारा आयोजित वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रम सम्पन्न,

दोलखा / ९ साउन -बिगतका दिनहरुमा जस्तै स्मार्ट दोलखा स्वतंत्र आवाज़ले फेरी पनि स्मार्ट अभियान लिएर *वर ,पिपल र समि जस्ता बहुआयामीक बहु प्रशिद्ध वृक्षको संरक्षण गरौँ lभन्ने नारा लिएर निशुल्क रुपमा वृक्षारोपणका लागि विरुवा वितरण कार्यक्रम सम्पन्न भएको छ। गाउँ घरहरुमा हाम्रा पुर्खाले वर-पिपलका चौतारीहरु बनाए, आवश्यकताको आधारमा रुख-बिरुवा रोपे।

Read More

बुदोकैदो नेपाली मौलिक मार्सल आर्ट :सुनिता खड्का,

८ साउन २०७९, आइतवार सुनाकोठी, ललितपुर/कृषिप्रधान देश भएता पनि कृषि योग्य जमिनहरुमा ठूला ठूला महल बन्ने क्रम बढ्दो छ । स्वादिलो खाना तर शारिरिक कसरतको कमिका कारण मानिसहरु विभिन्न रोगको सिकार भैरहेका छन् । त्यसैले अहिलेका मानिसलाई शारिरीक र मानसिक तवरले स्वस्थ्य रहन खेलको एकदम ठुलो भूमिका रहेको हुन्छ । यस्तै

Read More

छ वर्षसम्म पनि बन्न सकेन मुडे-चरिकोट सडक : कहाँ गयो ७९ करोड ?

बसन्त तिवारी कात्तिक,२६ काठमाडौं। सेटिङमा चलेको मेरो देशको राजनिति अनि बिकास निर्माणका काममा भयको भ्रष्टाचार, बेथिति ढिलासुस्ति अनियमितता र सेटिङले अत्यन्तै दिक्कलाग्दो र घिनलाग्दो बनेको छ । यसको एउटा ज्वलन्त उदाहरण हो लामोसॅाघु जिरी सडक खण्ड अन्तर्गतको मुडे चरीकोट ३० कि मि सडक खण्ड। २ बर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७२

Read More

फोहोर बनेको सिंहदरबार सफा गर्ने रमेश खरेल को उद्घोष

दोलखा,२४ कार्तिक । नेपाल सुशासन अभियानका संयोजक रमेश खरेलले नेपालको भष्ट्रचार र बेथितिले सबै भन्दा फोहोर बनेको सिंहदरबार सफा गर्ने उद्धेश्यका साथ सुशासन अभियान चलाईरहेको बताउनु भएको छ । दोलखाको सदरमुकाम चरिकोटमा नेपाल सुशासन अभियान बारेमा जानकारी ,जनजागरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अभियानका संयोजक खरेलले आफुले देशमा ब्याप्त भष्ट्रचार, भष्ट्रचारका नाममा

Read More

१२ औँ राष्ट्रिय जनगणनामा नेपालको संशोधित नक्शा अनुसारका सबै भूभाग समेटिने सम्भावना न्यून

असोज १९, काठमाडौँ। भदौदेखि शुरू भएको १२ औँ राष्ट्रिय जनगणनामा नेपालको संशोधित नक्शा अनुसारका सबै भूभाग समेटिने सम्भावना अनिश्चित भएको छ। सरकारले भारतसँग कूटनीतिक पहल नगरे लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न 'नसकिने' गणना गर्ने निकाय र स्थानीय प्रशासकले जनाएका छन्। भदौ ३० देखि असोज १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण गर्ने

Read More

थपिए १,१४६ कोरोना संक्रमित देशभर, २१ जनाको मृत्यु

 भदौ २५, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर रहेका सक्रिय संक्रमितमध्ये

Read More

भारतसँग नेपाल २–१ ले पराजित (दोस्रो मैत्रीपूर्ण खेल)

२० भदौ, काठमाडौं । भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले २–१ ले गुमाएको छ । बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा हार ब्यहोरेको हो । भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे । नेपालका तेज तामाङले

Read More

‘वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाऔँ’ : शशाङ्क कोइराला

काठमाडौँ, १८ भदौ | नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन्। पार्टीको १४औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्र बलियो हुने बताएका छन् । उनले पार्टीको आगामी गति र

Read More