उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ नगरपालिका
वालिङ वैशाख १२स्याङ्जाको वालिङ नगरपालिका का बाख्रा पालक कृषकहरु आधुनिक खोर निर्माणमा चासो देखाएका छन् । नगरपालिकाले उत्पादन बढाउने योजना सहित आधुनिक खोर निर्माण र खोर सुधारका कार्यत्रफ्म सञ्चालन गरसँगै कृषकहरु उत्साहित भएका हुन् । अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका कृषकहरु आधुनिक खोर निर्माणसँगै उत्पादन बढ्नेमा बिश्वस्त रहेको बताउछन पछिल्लो समयमा
Read More