Home > कला र साहित्य

सुदुरपश्चिम बहुउद्देश्यीय सहकारीको अध्यक्षमा दिर्घराज जोशी

काठमाण्डौ – सुदुरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा दिर्घराज जोशी निर्वाचित भएका छन् । सहकारीको आज धनगढीमा भएको चौथो साधारण सभाले जोशीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा हरि भट्ट, सचिवमा हरि सिंह धामी र कोषाध्यक्षमा लवराज रेग्मी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा प्रदीप जोशी, श्याम जोशी र

Read More

१२औं राष्ट्रिय पोसाक दिवसको अवसरमा संगीतकार बजगाई सम्मानित

काठमाण्डौ  - १२औं राष्ट्रिय पोसाक दिवस भव्य रुपमा मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानको आयोजनामा पाटन दरबार परिसरमा भएको उक्त कार्यक्रमा कलासंस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउने १९ जना व्यक्तिलाई सम्मान गर्दै राष्ट्रिय पोसाक दिवस मनाइएको हो। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, साहित्यकार डा।राजेन्द्र विमल, शिक्षाविद् प्रा।डा। विद्यानाथ कोइराला, राष्ट्रिय गानका सर्जक

Read More

युवा परिषद् कला साहित्य सञ्जालको नयाँ नेतृत्वमा अवस्थी

काठमाडौं- नेपाल सरकारको राष्ट्रिय युवा परिषद्अन्तर्गतको कला साहित्य सञ्जालको अध्यक्षमा रामप्रसाद अवस्थी निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमितिमा अध्यक्ष अवस्थीका साथै निवर्तमान अध्यक्ष विपिन किरण, उपाध्यक्षमा रूपक परियार, महिला उपाध्यक्षमा उषा सुवेदी, महासचिवमा कमला जोशी, सचिवद्वयमा सुकदेव अधिकारी र सुस्मा शाही ठकुरी तथा कोषाध्यक्षमा शोभाकुमारी थापा मगर रहनुभएको छ । त्यस्तै सदस्य/प्रवक्तामा

Read More

सुस्मा शाही ठकुरीको लाम माया लाम बोलको गीत सार्वजनिक ।

काठमाण्डौ – प्रत्यक्ष दोहोरीकी अब्बल गायिका भनेर चिनिने लोकप्रिय गायिका सुस्मा ठकुरीको लाम लाम माया लाम बोलको गीत सार्वजानिक भएको छ। यज्ञ बिश्वकर्माको लय तथा नेत्र अर्यालको शब्द लहरी भित्र अहिलेका अत्यन्तै लोकप्रिय गायक खेम सेन्चुरी र सुस्मा शाही ठकुरीको आवाज रहेको गीत सुस्मा शाही ठकुरी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको

Read More

शिव प्रधानको “प्रेमाश्रु” उपन्यासको लोकार्पित

२०८१ पुस ५, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा उपन्यासकार शिव प्रधानको "प्रेमाश्रु" उपन्यासको लोकार्पण गर्‍यो ।  सो लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले गर्नु भएको हो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा लोकार्पित कृतिका सर्जक प्रधानलाई

Read More

आठौं संस्करणको ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड को आवेदन खुल्ला

काठमाडौं – निम अवार्डको आठौं संस्करणका लागि आवेदन खुला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२५’ को आवेदन खुला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिनुभएको हो । विगत ७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषाभाषीका गीत संगीतलाई

Read More

रमेश खनालको कृति “युद्धमा बिलाएको सपना” लोकार्पित

२०८१ कात्तिक २४, काठमाडौं ।साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज Arupan Art Gallery, Nepal को सभाकक्षमा कथाकार रमेश खनालको लघुकथा कृति "युद्धमा बिलाएको सपना" लोकार्पण गर्‍यो । सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कलाकार के के कर्माचार्य, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम

Read More

चेतन कार्की प्रतिष्ठानको ८६ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न

२०८१ कात्तिक २२, काठमाडौं । चेतन कार्की प्रतिष्ठानले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंको सभाकक्षमा वरिष्ठ चलचित्र निर्देशक, कवि एवं संस्कृतिविद् चेतन कार्कीको ८६ औं जन्मजयन्ती समारोहको आयोजना गर्‍यो । वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा प्रतिष्ठा अध्यक्ष चर्चित कलाकारमिथिला शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।   कार्यक्रममा प्रतिष्ठानकी प्रमुख

Read More

कवि शुकुन ज्ञवालीलाई “व्यथित काव्य डायस्पोरा सम्मान” प्रदान

२०८१ कात्तिक २५, काठमाडौं ।साहित्यिक पत्रकार सङ्घले कवि शुकुन ज्ञवालीलाई ‘व्यथित काव्य डायस्पोरा सम्मान २०८०’ प्रदान गरेको छ । कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व र वरिष्ठ आख्यानकार माया ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले सम्मानित स्रष्टा शुकुन ज्ञवालीको परिचय राख्दै व्यथित काव्य

Read More