खराब मान्छेहरु अरुको दुःखमा आफ्नो खुसी देख्दा रहेछन् :समाजसेवी अनिला कायस्थ
काभ्रेपलाञ्चोक – सामाजिक सेवा गर्नका लागि मन त हुने नै भयो । समाजसेवा गर्न तन मन र धन चाहिने रहेछ । हरेक मानिस सुखमय जीवनशैलीका लागि दिन रात दौडिरहन्छन् । समाजमा त्यस्ता मानिसहर पनि भेटिन्छन् । जो समाजका लागि दौडने गरेको पाईन्छ । र, जो समाज र देशका लागि दौडन्छन्,
Read More