नव वर्ष२०८२ सबै नेपालीका लागि शान्ति, समृद्धि र स्थायित्वको वर्ष बनोस् : माननीय पशुपति शम्सेर जबरा
काठमाडौं, चैत २२ । नव वर्ष २०८२ को आगमनको अवसरमा माननीय पशुपति शम्सेर जबरा द्वारा संचारकर्मीहरूसँग विशेष शुभकामना आदान प्रदान गरेका छन् । यस कार्यक्रमलाई एसएस फाउन्डेशनले आयोजना गरेको थियो, जसमा कला, संस्कृति, समाजसेवा, संचार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा एसएस फाउन्डेशनका अध्यक्ष तथा वरिष्ठ समाजसेवी एवं गीतकार सोभित उप्रेती,
Read More