Home > समाचार > पछिल्लो २४ घण्टामा १४४२ जना संक्रमित थपिए,३५३८ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा १४४२ जना संक्रमित थपिए,३५३८ जना संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन्।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना कोरोना संक्रमण मुक्त भएका छन्।यो सगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *