Home > मुख्य समाचार > फोटो पत्रकारलाई निषेध गर्नु पत्रकारको संवैधानिक अधिकारमाथिको हस्तक्षेप हो

फोटो पत्रकारलाई निषेध गर्नु पत्रकारको संवैधानिक अधिकारमाथिको हस्तक्षेप हो

प्रजातन्त्रको ७३ वर्ष बितेर आजको दिनसम्म आईपुग्दा पनि पत्रकारले फोटो तथा भिडिओ खिच्न नपाउने तन्त्र आखिर कसका लागि हो ?  कुनै पनि बहानामा सार्वजनिक कार्यक्रममा फोटो पत्रकारलाई निषेध गर्नु पत्रकारको संवैधानिक अधिकारमाथिको हस्तक्षेप हो । आगामी दिनमा यस्ता कार्य सच्याएर सबै पत्रकारलाई निर्वाध र स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुट्ने वातावरण बनाउन सम्बन्धित निकायसँग हामी जोडदार माग गर्दछौं ।

 

नेपाल राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे नेपाल)
सम्पर्क
घनश्याम श्रेष्ठ (कार्यवाहक महासचिव)
9851150471

Leave a Reply

Your email address will not be published. Required fields are marked *