क्यानडा पढ्न आएका भैरहवाका एक विद्यार्थीलाई एनआरएनएकोपहलमा उद्धार गरि नेपाल पठाईयो ।शिशिर सिंखडा, टोरण्टो । पढ्नका लागि क्यानडा प७३घढसगेका भैरहवाका एक
विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरि नेपाल पठाइएकोछ । सिदार्थनगर नगरपालिका वडा नं.८, ब७३घढसद्धपथ, भैरहवाका २३ बर्षिय साहिल
७नत सेष्ठलाई आइतबार उद्धार गरि नेपाल पठाइएको हो ।पढ्न आएका ७नतसेष्ठले पढाईको अतिरिक्त आफ७३घढसले सोचे जस्तो काम नपाएपछी डिप्रेसनमा पर्दै गएका थिए । करिब १ बर्ष अगाडि सफ्टवेयरटेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आएका७नतसेष्ठ डिप्रेसनमा पर्दै गएको उनिसङै कोठामा बस्ने साथी सागर मानन्धरले जानकारी दिए । श७३घढसरूवातमा उनको व्यबहार राम्रो भएपनि पछी उनी
डिप्रेसनमा पर्दै गएको उनले बताए ।
उनले कोठा भाडासमेत तिर्न नसकेर समस्यामा परेको थाहा पाएसङै एनआरएनएक्यानडाका कार्यसमिति सदस्य कमल ज्ञवालीले आइतबार दिउँसो ४ बजे७नतसेष्ठको उद्दार गरेका थिए । एनआरएनए क्यानडाका कार्य समिति सदस्य
ज्ञवालीले नेपालमा ७नतसेष्ठको परिवारलाई सम्पर्क गरि हिजो नेपाल पठाएकाथिए । कतार एयरवेज मार्फत उनी आज ब७३घढसधबार बिहान काठमाडौं प७३घढसगेको ज्ञवालीले जानकारी दिए । ७नतसेष्ठको उद्धार गर्नको लागि क्यानडामा रहेका अजय कार्कीको सहयोग रहेको ज्ञवालीले बताए । क्यानडा प्रहरीले ७नतसेष्ठलाई बेवारिसे अवस्थामा भेटेर सिबिक हस्पिटल,
ब्राम्पटन प७३घढसर्याएको जानकारी पाए लगत्तै ज्ञवालीले उनको उद्धार गरिनेपाल पठाउन सफल भएको बताए । उनि आज बिहान ९ बजे नेपाल प७३घढसगेकोर एयरपोर्टबाट उनको परिवारजनले भेटेर जिम्मा लिएको ज्ञवालीले
जानकारी दिए।क्यानडामा विद्यार्थीले काम पाउन म७३घढसस्किल छ– एनआरएनए क्यानडा
“क्यानाडामा अहिले नेपाली नयाँ विद्यार्थीहरुको अवस्था अत्यन्तै भयाबह छ । तपाई हामीले सोचेको भन्दा पनि धेरै“ , एनआरएनए क्यानडाका सदस्य कमल ज्ञवालीले भने । कलिला साना साना भाई बहिनिहरु जसले नेपाल
ह७३घढसदा खाना सम्म बनाउन परेन । एउटा ठ७३घढसलो सपना बोकेर नेपाल छोडी आएका छन । यहाँ आइसके पछि एकातिर कोठा भाडा, खानाको समस्या, कामको समस्या अर्को तिर नेपालबाट करिव
२५ लाख रुपैयाको ऋणको बोझ । बाब७३घढस आमाले बिहानै बेल७३घढसकी सोध्ने प्रश्न “काम पाइस् कि नाई”अर्को तिर कलेजको फी तिर्न७३घढसपर्ने दिन नजिकिदै गर्दा क्यानडा आएका कतै तपाई हाम्रा छोरा छोरी
भाई बहिनि भान्जा भान्जी टाउको भरि येत्रो समस्या बोकेर हिड्दा मानसिक समस्या मा त छैनन् ७तिस उनिहरु लाई खाना खायो कि खाएन , पढाईको कत्तिको प्रेसर छ भन्ने सोध्ने गरौ जागिर को तनाब नदिँउ,
जागिर पाए पछि गर्छन उनि हरुलाई झनै पिर छ आफ्नो भबिष्यको, ज्ञवालीले भने ।
एनआरएनए क्यानडाका अध्यक्ष माधव द७३घढसलालले विद्यार्थीहरुका लागी क्यानडामा काम पाउन म७३घढसस्किल ह७३घढसँदै गएको बताए । विद्यार्थी ७नतसेष्ठको समस्याबारे जानकारी ह७३घढसनासाथ हामीले तत्कालै हाम्रा सदस्य कमल ज्ञवाली मार्फत उद्धारको पहल गरेका हौं, उनले बताए । क्यनडामा विद्यार्थीलाई प७त्रगयतसरा समय काम गर्ने अन७३घढसमती छैन, हप्ताको २० घण्टामात्रै काम गर्न
पाउने यहाँको सरकारी नियम छ उनले भने। काम दिने कम्पनी अथवा संस्थाले पनि विद्यार्थीलाई काम दिन असाध्यै गाह्रो मान्छन, पढाईको अतिरिक्त काम पाउन र गर्न पनि त्यतिकै गाह्रो छ । अध्यक्ष द७३घढसलालले भने । करिब ५ महिना त यहाँ हिउँ पर्ने गर्दछ । समर सिजनमा केहि काम पाउन सहज भएपनि क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीको चाप दिनदिनै बढेको कारण अभिवावकले विद्यार्थीलाइ कामको र पैसा कमाउने
प्रेसर नदिन अन७३घढसरोध समेत गरेका छन ।
यहाँको पढाइ सकेपछि भने विद्यार्थीले पढेअन७३घढससार काम पाउन भने सजिलो रहेको एनआरएनए क्यानडाका अध्यक्ष द७३घढसलालले बताए । हामीले हरेक सिटी र प्रोभिन्समा रहेका एनआरएनएका कार्यसमिति तथा अग्रज साथीहरुलाई नेपाली विद्यार्थीहरुको समस्यामा साथ दिन र सक्दो पहलको लागि अन७३घढसरोध समेत गरिरहेका छौँ, उनले भने । बढ्दो विद्यार्थीको चापले काम पाउन
कठिन भएको अध्यक्ष द७३घढसलालले बताए ।
(फोटो– एनआरएनए क्यानडाका सदस्य ज्ञवालीको साथमा साहिल
७नतसेष्ठ)
(पत्रकार सिंखडा हाल क्यानडामा रहेका छ्न ।)