काठमाडौँं -संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा संगीतकार सुरेशचन्द्र अधिकारी पुनः निर्वाचित भएका छन् । शनिबार आयोजित समाजको १४ औं साधारण सभाले उनलाई एक कार्यकालका लागि पुनः निर्विरोध अध्यक्ष चुनेको हो ।
समाजको निर्वाचन संयोजकमा अधिवक्ता समेन्तमणि खराल रहेका थिए ।