काठमाण्डौ- दोस्रो रारा राष्ट्रिय म्युजिक अर्वाड २०८० हुने भएको छ। काठमाडौँमा हुने उक्त अर्वाडका लागि विभिन्न विधाका गीतहरुबाट उत्कृष्ट पाँच कलाकारका गीतहरु मनोनयन भएका छन्। विभिन्न २९ वटा विधामा रहेका गीतहरु मध्ये एक विधाका पाँच वटाका दरले १४५ कलाकारका उत्कृष्ट गीत छनौट भएका छन्।
१.उत्कृष्ट राष्ट्रिय भावको गीत
देवी पराजुली — हामी नारी
ज्ञान प्रसाद भट्टराई— माटोको माया
अजय पल सिंह— छोरो नेपालको
इन्दु बानियाँ— सगरमाथाशिर मेरो
राधिका दाहाल— देशकै लागि
२. उत्कृष्ट गीत
निश्चल दवाडी— सोल्टी बजार
शम्भु कुँवर— माइली
भुपेन्द्र बुढाथोकी— मुटु टुट्दा
एभरेष्ट ग्यालरी— किन मरिन म—२
समिर खान— आमा
३. उत्कृष्ट गितकार (आधुनिक/पप)
पद्मा लिङ्खा मगर— अम्मली पो भए
टेक तामाङ— तिमी सागर
गोविन्द भट्ट— गाउँले ठिटो
रोहित घिमीरे— सान्बाबु
अभि क्षेत्री समर्पण— भत्केको घर
४. उत्कृष्ट संगीतकार (आधुनिक/पप)
दिपक शर्मा— सधै यस्तै मिठा कुरा
अर्जुन पोखरेल— मेसो मिलाएर
भिम वि.सी— चश्मा लगाउली
राम कुमार रिमाल— पुरा भयो सपना
कमल अधिकारी— झेली गर्यो नियतीले
५. उत्कृष्ट गायक (आधुनिक/पप)
विष्णु भट्ट— केसरी
आशिष सचिन— ठिटो झापाको
निशान भट्टराई— मेसो मिलाएर
लक्ष्मण श्री— म तिम्रै डल्ले हो
डेविट शंकर— सधै यस्तै मिठा कुरा
६. उत्कृष्ट गायिका (आधुनिक/पप)
अनु चौधरी— म त मर्छु होला
निता आचार्य— मनको धोको
एन्जिला रेग्मी— चश्मा लगाउली
बेनिशा पौडेल— सधै यस्तै मिठा कुरा
एलिना चौहान— चोट माथि चोट
७. उत्कृष्ट नव गायन (आधुनिक/पप)
निमा शेर्पा— भन आज
पवित्रा कार्की— बाचा कसम
प्रिती रिमाल— हाम्रो माया
दिपेश श्रेष्ठ— उडी उडी
हर्क गहतराज— तिम्रै लागि
८. उत्कृष्ट मोडल पुरुष (आधुनिक/पप)
आकाश श्रेष्ठ— परिचय
राज कटवाल— मेसो मिलाएर
पुष्प खड्का— अम्मली पो भए
पल शाह— चश्मा लगाउली
प्रकाश सपुत— केसरी
९. उत्कृष्ट महिला मोडल (आधुनिक/पप)
स्मारिका ढकाल – किन गर्यौ घात
बर्षा शिवाकोटी— पानी दर्केर
निशा कार्की— सधै यस्ता मिठा कुरा
केकी अधिकारी— सान्बाबु
कुमारी बराइली— किन मरिन म २
१०.उत्कृष्ट नव मोडल महिला (आधुनिक/पप)
सुजन बम— दोधारमा छु
सिया क्षेत्री— म बाँचेको संसार
पवि शाखी— जुम्ला
दिया जि.सी— अर्कै साथी
दिपा शाही— कस्ती थिए कस्ती भए
११. उत्कृष्ट नव मोडल पुरुष (आधुनिक/पप)
मुकुन्द भट्ट— निष्ठुरी
अमित शर्मा— बदला
अंशु बर्मा— सुन चादी २
रमेश जटाल— तिम्रै लागि
सन्दिप श्रेष्ठ— ए बैगुनी
१२. उत्कृष्ट म्यूजिक भिडियो निर्देशक (आधुनिक/पप)
जि.वी आग्री— ए बैगुनी
माइकल चन्द— मेसो मिलाएर
डि.वी खड्का— सधै यस्तै मिठा कुरा
जनक सिं— ए धोकेबाज
प्रकाश धिताल— सान्बाबु
१३. उत्कृष्ट शब्द रचनालोक दोहोरी
सागर रेग्मी— अनाथ
याम प्र. निउरे— तिम्रो खबर
विक्रम बाबु विश्वकर्मा— नन्दनी
आभाष सेन्चुरी— तिर्खा
नारायण कंडेल— चिसो सिरानी
१४. उत्कृष्ट लय (लोक दोहोरी)
बाबु कृष्ण परियार— बन्धकी
डा. शिव सुवेदी— दुःख टर्या छैन
खेम सेन्चुरी— माइली
बसन्त विश्वकर्मा— झुमा
ऋषि खड्का— आशु बनिनखस
१५. उत्कृष्ट लोक दोहोरी गायक
कुशल बेल्बासे— अनाथ
हेमन्त कान्छा रसाइली— पिरती
कुमार कार्की – मनको चाहाना
विक्रम परियार— अन्तनभने
तेजश रेग्मी – हो र हो
१६. उत्कृष्ट लोक दोहोरी गायिका
पूर्णकला वि.सी.— माइली
सुनिता बुढा क्षेत्री— यस्तै हो संसार
दिपिका बयाम्वु मगर — बन्धकी
शान्ती श्री परियार— झुमा
समिक्षा अधिकारी— आफ्नो–आफ्नो दुःख
१७. उत्कृष्ट मोडल पुरुष लोक दोहोरी
सागर लम्साल— वनै ज्यू दाजै ज्यू
अभिषेक खड्का— हिमचुलिमा हिउ
लोमस शर्मा— जाममाया सुनौली
ओवी राइमाझी— यस्तै हो संसार
निक्स शर्मा— सिकारी
१८. उत्कृष्ट मोडल महिलालोक दोहोरी
सनिसा भट्टराई— साइली
एन जेड सालु— आँखैमा बस्छौकी माया
सरिता ढुङ्गाना— जिन्दगी र फुल
सारिका के.सी— यस्तै हो संसार
गिता ढुङ्गाना— अन्तनभने
१९. उत्कृष्ट नव मोडल (लोक दोहोरी)
गणेश भट्ट— मैसाप
कुशुम शर्मा— सकम्बरी
दिनेश बस्नेत— हुरी
झरना बोहरा— चनापकौडी
हिराज सोनी –मञ्जरी
२०.उत्कृष्ट लोक दोहोरी म्यूजिक भिडियो निर्देशक
विनोद भण्डारी— यस्तै हो संसार
मौसम हिमाली— साइली
मिलन श्रेष्ठ— मनमा तिमी
निशान एस के — अनाथ
रामजी लामिछाने— आँखैमा बस्छौ की माया
२१.उत्कृष्ट छायाङ्कार
उत्सव दाहाल— किन म मरिन २
नवराज उप्रेती— सकम्बरी
दिपक गिरी— सधै यस्तै मिठा कुरा
विरेन्द्र भट्ट— नपार दोधारमा
राम के. सी— म त मर्छु होला
२२. उत्कृष्ट सम्पादक
टेकेन्द्र शाह— सपना बनेर
विकाश दाहाल— सधै यस्तै मिठा कुरा
मिन रावल— जलाई दे
अमृत चापागाई— म त मर्छु होला
मनोज कार्की— ढाटेको हैन मायालु
२३. उत्कृष्ट एरेन्जर
रिदम कडेल— सधै यस्तै मिठा कुरा
तारानाथ आचार्य— विन्दु
विजय थापा मगर— तिमी बाहेक को नै छर
सुदिप सागर— सकम्बरी
बिशाल निरौला— किन मरिन म २
२४. उत्कृष्ट श्रृङ्गार
अनिता ग्वाछा— किन मरिन म २
सरिता प्रजापति— चश्मा लगाउली
विमला तामाङ्ग— सकम्बरी
एनिमेस जोर्डन— ए होर माया
नमिता शर्मा— उडि उडि
२५. उत्कृष्ट अडियो मिक्सिङ्ग
मनोज डङ्गोल— कोल्टे परेर
रञ्जन राई— हे धोकेबाज
खड्क बाजुरेली— माइली
मनोज परियार— भिर माउरी
नरेश बि.बि.सी.— मेसो मिलाएर
२६. उत्कृष्ट गायक भाषाभाषी
जय सिं कुमाई— फर्क प्यारी
छत्र शाही— नाच छमक्क
विरेन्द्र झा— हामरा दिल
सागर एस वाइबा— केप्पा योङ योङ
नवराज कलौनी— चना पकौडी
२७. उत्कृष्ट गायिका भाषाभाषी
शोभा थापा— खाई दियो
कृष्णा सिराडी— बास घुघुती
शान्ती शाही— कर्णालीका छालै छाल
दिपा रोकाय— सालीभिना
पुष्पा बोहरा— चनापकौडी
२८. उत्कृष्ट नव प्रतिभा गायन (भाषाभाषी)
हरीकृष्ण रावल— मुगुरारा ताल
सुनिल नेपाली—लाउँ कि माया जाँल
पशुपति खनाल— सँगै लैजा मलाई
बद्री शाह—नेपाल भन्दा माथी कोही छौन
स्वस्तिका शाही— खोली गोगन
२९. उत्कृष्ट लाइभ दोहोरी
सुमन परियार
सीता परियार
प्रतिमा अर्याल
तारा थापा
छत्र शाही