Home > मुख्य समाचार > राष्ट्रिय सभा बैठक स्थगित

राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौँ — बुधबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बुधबार बिहान ११:०१ बजेका लागि बोलाइएको बैठक बिहीबार बिहान १०:०१ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बैठक विशेष कारणले स्थगित गरिएको जनाइए पनि प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएकाले राष्ट्रिय सभा बैठक स्थगित गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *