Home > समाचार > कतारका राजदुत र राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका पदाधिकारी विच भेटवार्ता

कतारका राजदुत र राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका पदाधिकारी विच भेटवार्ता

काठमाडौं – नेपालका लागि कतारका राजदुत युसुफ बिन मुहमद अल–हेलले संग अरबी संगीत र नेपाली संगीत बिचको समानता, फरकपनका बारेमा छलफल भएको छ ।सोमबार विश्व संगीतको अवस्थाको बारेमा राजदुतको कार्यक्रममा नेपालका संगीतकर्मीले छलफल गरेका हुन् ।

भेटघाट कार्यक्रममा संस्थाका तर्फबाट राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष तथा संगीतकार राजेन्द्र बजगाई,संगीतकार नारायण थापा गायिका रिता केसी,गायिका वेनिशा पौडेल,गीता पाण्डे,निर्देशक माईकल चन्द लगायतका संगीतकर्मीहरु उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *