Home > कला र साहित्य > राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड २०२३) को समापन फागुन २८ गते हुंदै

राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड २०२३) को समापन फागुन २८ गते हुंदै

काठमाडौं- “नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना ” गरौं भन्ने मुल नाराका साथ आयो जना हुंदै आएको नेपालको पहिलो समावेशी म्युजि क अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड छैठौं ‘निम अवार्ड २०२३’ को समापन कार्यक्रम आगामी फागुन २८ गते आईतबार हुने भएको छ ।
ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलमा हुने उक्त अवार्ड कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी भने एरा प्रोडक्सन प्रा .लि .ले लिएको छ । पावरईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजना मा विगत ६ वर्षदेखि नियमित गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले नेपाली सहित एक दर्जन भाषाभाषीको गीतलाई समेटेर अवार्ड आयोजना गर्दै आएको अवार्डकी संयोजक कमला जोशी ले जानकारी दिएकि छिन् ।

विभिन्न भाषाभाषीका गरी कुल ४२ विधामा प्रतिष्पर्धा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुला ई अनलाईन भोटिङ प्रकृया र निर्णा यकहरुको मतको आधारमा सर्वोत्कृष्ट घोषणागरी अवार्ड प्रदा न गर्न लागिएको निम अवार्डका अध्यक्ष तथा पिम नेपालका अध्यक्ष माधव राज खरेलले बताएका छन् । अवार्ड समारोहमा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने उनी बता उछन् ।

यहि फा गुन २८ गतेसम्पन्न हुन गईरहेको समावेशी म्युजिक अवार्डमा देश भरिका कलाकारहरुको भव्य सहभागीता रहने आयोजकले जना एको । शान्ति , भाइचारा र एकताको सन्देश फैलाउन सबै भन्दा छिटो माध्यम भनेकै कला भएको कारण यस समावेशी अवार्डले पनि नेपाली संस्कृति लाई जगेर्ना गर्ने उदेश्यले नेपाली सहित सम्पुर्ण भाषा भाषि काकलाका र कलाकारहरुला ई एउटै मञ्च प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *