Home > कला र साहित्य > घनबहादुर थापाको धड्कन सार्वजनिक (भिडियो सहित)

घनबहादुर थापाको धड्कन सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ – गीतकार घनबहादुर थापाको शब्द रचना रहेको आधुनीक गीत धड्कन सार्वजनिक भएको छ । लामो समय देखी नेपाली गीत संगीत क्षेत्रमा सक्रियरुपमा लागि रहेका थापाका थुप्रै गीतहरु नेपाली सांगितीक बजारमा रहेका छन् । थापाको पछिल्लो गीत धड्कन माया प्रेम मिलन विछोडको कथालाई समेटेर तयार पारिएको छ । कुमार थापाको सङ्गीतरसङ्गीतसंयोजन रहेको उक्त गीतमा मेलिना राइको सुमधुर आवाज सुन्न सक्निछ ।
सोनाम पाख्रिनको निर्देशन रहेको गीतमा विकाश दाहालको सम्पादन तथा दिनेश पराजुलीको छायाँकन रहेको उक्त भिडियोमा उषा भुजेल र आनन सिंहको अभिनय देख्न सकिन्छ ।  गीतको म्युजिक भिडियोलाइ ओएसआर डिजिटलको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *