Home > प्रविधि > मौसम पूर्वानुमान बुलेटिन  

मौसम पूर्वानुमान बुलेटिन  

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

दिउँसो:  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:   देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

 

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

जारी मिति: २०७९/०७/२१ गते विहान ०६:०० बजे – http://www.mfd.gov.np/content/?id=4451

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *