काठमाडौँ – १९ कार्तिक २०७९, शनिवार / रामकुमार सापकोटा र प्रतिमा अर्याल स्वरमा रहेको गीत एल्बम ‘मसाने’को भिडियो रिलिज भएको छ । दिपेश ढकाल, बिश्वोरम तिमल्सिना ,आरति खनाल र जानुका खनालको अभिनय रहेको उक्त भिडियोमा निर्देशन मुटु ग्रुपले गरेको छ । गायक तथा सगिताकार रहेका सापकोटाले च्छोरोल्पा अनलाइन सग कुरागर्दै गीत यो मसाने एल्बम गित अत्यन्तै मौलिकता रहेको समेत बताएको छन ।
यस गीतमा दुइ साथीको ठट्यौली मस्तीको सपनालाई प्रस्तुत गरेको निर्देशक मुटु ग्रुपले बताए। यस गीतको रचना संगीत रामकुमार सापकोटालेनै गरेका हुन् भने म्युजिक एरेञ्ज नारायण दंगालले दिएका छन् । मुटु ग्रुपको निर्देशक रहेको यस भिडियोका सन्तोष तिमल्सिना छायाँकार गरेको हुन् भने सम्पादक कल्पेश बिकले गर्नु भएको छ। रामकुमार सापकोटा निर्माता रहेको म्युजिक भिडियो मेनुका डीजिटलको प्रडक्शन डिजाईन रहेको छ। मसाने गीति एल्बन मेनुका डिजिटल अफिसियल युटूब च्यानलबाट सार्वजनिक गरिएको छ।
हेर्नुहोस –
Audio Credits:- ♪ Song:- मसाने MASANE ♪ Vocal:- Ramkumar Sapkota Pratima Aryal Bishworam Timalsina ♪ Lyrics:- Ramkumar Sapkota ♪ Music:- Ramkumar Sapkota ♪ Music Arranger:- Narayan Dangal ♪ Sound Mixing:- Narayan Dangal ♪ Recording:- Gopal Dayal ♪ Studio:- MF ♪ Audio/Video:- Menuka Digital Pvt. Ltd. 9851078928 —————————————— ? Video Credits:- ? Direction:- mUTu Group ? Artists:- Dipesh Dhakal Bishworam Timalsina Aarati Khanal Januka Khanal ? Cinematographer:- Santosh Timalsina ? MUA:- Paru ? Edit / Color:- Kalpesh Bk ? Post Production:- Menuka Digital ? Producer:- Ramkumar Sapkota ? Special Thanks:- Niru Kuikel Sushila Devkota Navraj Fuyal Kumar Chalise Samjhana Dhakal Mahendra Rijal Production Supporting Rajaram Koirala Balchandra Ghorasaini Legal Adviser:- Advocate Hari Bahadur Karki