मेष
काममा विभिन्न अवसर पाइनेछ ।
समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ ।
अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन ।
वृष
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ ।
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन ।
गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।
मिथुन
व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ ।
परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ ।
साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।
कर्कट
काममा परिवारको सहयोग प्राप्त हुनेछ ।
सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ ।
अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।
सिंह
आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ ।
अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ ।
काममा सजिलै सफलता मिल्नेछ ।
कन्या
आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ ।
प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ ।
तुला
स्वास्थ्यमा सुधार आउनेछ ।
भेटघाटमा समय बित्नेछ ।
बिश्वास गरेकाले साथ दिनेछन ।
रोकिएका कामहरु सुचारु हुनेछन ।
वृश्चिक
श्रमको उचित मूल्यांकन हुनेछ ।
नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ ।
पढाइ लेखाईमा प्रगति हुनेछ ।
आयआर्जन बढ्ने समय छ ।
धनु
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ ।
परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ ।
व्यापार ब्यबसायमा फाइदा हुनेछ ।
मकर
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ ।
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।
कुम्भ
साथीभाईको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन ।
व्यावसायिक काममा खर्च बढ्नेछ ।
हिम्मतले काम लिन सकिनेछ ।
मीन
पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ ।
तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन ।