सगर थपलिया
२१ साउन २०७९, शनिवार
काठमाडौं/ मित्रपार्कमा रहेको नमुना मित्र क्याफे एण्ड व्याङ्क्वेट पार्किङ्ग सहित सन्चालनमा ल्याएको छ । मित्रपार्क क्षेत्रमा पार्किंग सहितको पार्टी प्यालेस रेस्टुरेन्ट अभाब हुँदै आएको बेला नमुना मित्र क्याफे संचालनमा ल्याएको हो ।आधुनिक सुबिधा सहितको उक्त क्याफेमा झण्डै ५ सय जना अटाउने सुबिधाको हाल समेत रहेको संचालक ओम बिक्रम गिरिले जानकारी दिए।संचालक गिरिले पशुपति क्षेत्र नजिकै जग्गा भाडामा लिएर आधुनिक प्यालेस निर्माण गरिएको हो।
प्यालेसमा अब बिहे,पार्टी,गोष्टी,सेमिनार लगाएत अन्य कार्य गर्न सकिने सन्चालक गिरिको भनाई छ । २०७५ साल देखी होटेल क्षेत्रमा सेवा दिंदै आएका गिरीले पशुपतिमा आउने धार्मिक पर्यटकलाइ समेत लछित गर्दै सुबिधा सम्पन्न रेसटुरेण्ट संचालनमा गरेको बताए ।
च्छोरोल्पा अनलाइन खबर साग कुरागर्दै गिरीले मेरा आफ्न्त जन ,साथी भाई र (अतिथि देव भव )नमुना मित्र क्याफेमा पाल्नुहुने पाहुनाको सन्तुस्ट हाम्रो चाहान भएको बताउदै काठमाडौंमा जुन यो यस्तो रेस्टुरेन्ट छ, जसको साजसज्जा र परिकारले सधैं आगन्तुकलाई आकर्षित गरिरहन्छ ?आउनुस हेर्नु र खानुहोस समेत भन्दै आफ्नो स्वाद र सुविधा अनुसार यसको जवाफ आ–आफ्नै ढंगले दिन सक्नु पर्छ।
किनभने काठमाडौं वास्तवमा रेस्टुरेन्ट नै रेस्टुरेन्टको शहर पनि हो । यहाँ खाना पारखीहरूका लागि अनेक स्वादका व्यञ्जन उपलब्ध छन। थरीथरीका परिकार चाख्न सहरको फन्को लगाउनै पर्दैन,सबै यहि नमुना क्याफे मित्रपार्क चाबहिलमा उपलब्ध छन् यहि मित्र क्याफेमा आउन अनुरोध गरे।
यहाँ न कुनै व्यञ्जनको अभाव छ, न रेस्टुरेन्टको न पार्किंग । तपाईं हरेक पाइला–पाइलामा रेस्टुरेन्ट फेला पार्नुहुनेछ । असंख्य रेस्टुरेन्ट छन् यहाँ, जसले कुनै न कुनै परिकार पस्किरहेका छन्। रेस्टुरेन्टहरूको यो यस्तो रेस्टुरेन्ट÷क्याफे हो जो आफ्नो विशेष व्यञ्जन, उत्कृष्ट सेवा दिन्छ।
शान्त वातावरण र मिठो खानाको लागि राम्रो रेस्टुरेन्टको खोजीमा हुनु हुन्छ भने नमुना मित्र क्याफे तपाईंहरूको लागि उत्कृष्ट गन्तव्य हुन सक्छ। विशेषगरी इन्डियन खानाको लागि लोकप्रिय यो रेस्टुरेन्टमा टिपिकल नेपाली खान पनि छ ।
गौसलाबाट भारत नेपाल मैत्री असपताल गेटतर्फ नमुना मित्र क्याफे भेटिन्छ । ऐतिहासिक धार्मिक ठाउमा रहेको यो रेस्टुरेन्ट इन्डियन खानाको लागि एकदमै लोकप्रिय छ । सेलिब्रेटीहरूको पनि रोजाइमा पर्न सफल यो पारिवारिक रेस्टुरेन्ट हो । यो रेस्टुरेन्ट मिठो खाना र शान्त वातावरणको लोकप्रिय छ ।