काठमाडौं २४ बैशाख। – वालकलाकार निश्चल अधिकारीको प्रस्तुति एवम् निर्माण रहेको”चिनजान गरौ न साथी” बोल गितको
भिडियो सार्वजनिक भएको छ।
सार्वजनिक यस गितमा बालपनको कुरा झल्काइएको गीत वास्तविक कथामा तयार परिएको छ। शशी थापाको शव्द,निश्चल अधिकारीको स्वर र शशी थापाकै संगित रहेको छ भने यस गितमा स्ल्येशा,एलिपुज,योशी, अवाज,षियोन,रिधिमा,क्षितिज,शमिकको अभिनय देखन सकिन्छ।
सार्वजनिक गितको भिडियो लाई बरुण कोइरालाले छायांकन,पवन सुस्लिंगले सम्पादन,राहुल शाहले निर्देशन कोरियोग्रफेर प्रनिल बिश्वोकर्माको रहेको छ। गितको भिडियो लाई OSR Digital को अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।
हेर्नुहोस् गितको पूरा भिडियो…