Home > मुख्य समाचार > वीरेन्द्रनगर नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्दश्याम गिरीको उम्मेदवारी दर्ता

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्दश्याम गिरीको उम्मेदवारी दर्ता

वैशाख,१२ सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मुकुन्दश्याम गिरीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

गिरी २०६१ सालमा वीरेन्द्रनगरको मेयर हुनुहुन्थियो । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १८ वर्ष पछि उनले मेयरमा उम्मेदवारी दिनुभएको हुन् ।

च्छोरोल्पा नालाइन खबर सग कुरागर्दै गिरीले वीरेन्द्रनगरवासीले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा र मेरो आवश्यकता महसुस गरेकाले मेयरमा उम्मेदवारी दिएको उहाले बताउनु भएको छ।राप्रपाबाट वीरेन्द्रनगरको उपमेयरमा लक्ष्मीकुमारी सार्कीले उम्मेदवारी दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *