काठमाण्डौ – गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि.ले च्छोरोल्पा अनलाईन टेलिभिजनको पौष ४ गते राधानीको प्रज्ञा प्रतिष्ठानमा एक भव्य कार्यक्रमका विचमा अनवारण गरिएको छ । महिला,वालवालिका तथा जेष्ठनागरिक मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको कार्यक्रममा प्रदेश नम्बर ३का प्रदेश सभा सदस्य विशाल खड्का, दोलखा जिल्ला नेपाली काग्रेसका सभापति रुद्र खड्का, शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल लगायतका विभिन्न महानुुभावहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।उक्त कार्यक्रममा दोलखा शैलुङ गाउँपालिका ८ निमा साङ्गे तामाङले अफनो गायन प्रस्तुत गर्नु भएको थियो भने उहाँको कर्ण प्रिय स्वोरमा दर्सक पनि गित सगसगै रमाउना लागे इस्टेजमा गाउदा गाउदै दर्सक सग नाच्न पुगे
अहिले निकै चर्चामा रहेकोे रेल्लिमाइ लोकपप गित सबैको गुन्जन बनेको छ उक्त गितको सब्द सगित फिन्जु पाख्रीन र एरेन्ज कुमार लाम योजनको रहेको छ/
उहाँकोसानु उमेर देखि नै गायन छेत्रमा अत्यन्तै रुचि राखने निमा अहिले निकै तामाङ सेलो लगायत गितमा आफ्नो स्वोर दिसक्नु भएको छ हसिलो सोभाब भएको निमा पछिल्लो समयमा सिमानामा भएको भारतीय हस्तक्षेप बिरुद्धको गित छिटोभन्दा बजारमा निकाल्ने तयारीमा जुटेका छ उक्त कार्यक्रम मार्फत गौरीशंकर च्छोरोल्पा मिडिया लगायत सबैलाई सुभकामना दिनु भएको थियोे/