Home > मुख्य समाचार > उपत्यकामा ६ हजार १७२ संक्रमित,८ जनाको मृत्यु

उपत्यकामा ६ हजार १७२ संक्रमित,८ जनाको मृत्यु

११ माघ, काठमाडौं। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४,८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जनामा कोरोना संक्रमण देखिएको हो ।

 

काठमाडौं उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ८ (आठ) जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *