Home > मुख्य समाचार > तपाईंको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

७ माघ २०७८, शुक्रवार-तपाईंको आजको दिन हेर्नुस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाइको केहि मालसामान हराउन सक्ने छ ।
साथीभाई बाट विरोध पनि आउला सक्नेछ ।
होस् गर्नु गलत निर्णय लिन पुगिएला ।
तपाइलाइ चोटपटकको समेत भय छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तपाइको आज श्रद्धा र भक्ति बढ्नेछ ।
महत्त्वपूर्ण कामको थालनी हुनेछ सफलता मिल्ने छ ।
समाजको लागि केहि सहयोग गर्ने मन लाग्ला सक्छ ।
शिक्षामा सोचेको जस्तो सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
श्रीमती सग मनमुटाव आउन सक्नेछ छ ।
आफ्नो विचार विपरित निर्णय गर्न पुगिएला ।
तपाइले आज गरेका काममा ढिलासुस्ती हुनेछ ।
कसैको बिरोध आउना सक्छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तपाइले आफ्नो कार्य क्षेत्रमा नयाँ योजना बनाउन सक्नु हुनेछः ।
आज तपाइलाइ धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।
यात्रामा सहज र शुभ हुने छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज सजग रहनु होला अन आवश्यक स्वास्थ्यमा समस्या आउन सक्छ ।
आफ्नो अधिकार प्राप्तिका लागि कडा संघर्ष गर्नु पर्ने छ।
कुनै न कुनै कुराले मन प्रसन्न रहला।
नया बस्त्र उपहार पाउने योग छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज तपाइलाइ स्वादिष्ट भोजन मिल्नेछ ।
कुनै पार्टी तथा सेमिनारमा सहभागी हुने अवसर मिल्ने छ।
तापाइले प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
आजको दिन साथीभाइसँग समय बित्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
ठीक समयमा सही निर्णय लिनु होला नत्र पछुताउन पर्ने छ ।
मनोरंजन कलासाहित्यमा अत्यन्तै रुचि बढ्नेछ ।
सामाजिक कार्यमा अग्रसर भएर अघि बढ्नेछ ।
आज तपाइलाइ आर्थिक कारोबारमा सफलता मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आदर्श व्यक्तित्व सँगको सहकार्यले
व्यवसायमा नयाँ अनुभव सल्लासुझाब मिल्ने छ।
तपाइको नयाँ योजना बन्नेछ ।
आज शुभकार्यको चर्चा पनि चल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
एकपछि अर्को अवसर मिल्ने छ।
तापाइको आज मन प्रसन्न हुने छ ।
साथिभाइको सहयोग मिल्ने छ।
नयाँ तथा आदर्श व्यक्तिसँग भेटघाटको हुने छ।
तपाइको आज धार्मिक काम र समाज प्रति भक्तिभाव बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेमिकाबाट तपाइलाइ विशेष सहयोग मिल्नेछ ।
धनार्जनका हुने छ र नयाँ स्रोतहरू समेत पत्ता लाग्नेछन् ।
बैक वित्तिय संस्थाबाट तपाइलाइ सहयोग पनि पाइनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
नसोचेकोसफलता धनर्जन हुने छ ।
आज घर परिवारसँग समय बित्ने छ ।
आजको दिन मनोरञ्जनमा पूर्वक बित्नेछ ।
देबी देवताको पूजा पाठमा मन जानेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
व्यवसायमा सफलता मिल्नेछ ।
तपाइको आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।
गित सांगीतिक मनोरंजन क्षेत्रमा रुचि बढ्नेछ ।
वैदेशिक क्षेत्रको काम भने अझै अधुरै रहने छन् । – ज्यो.प. नबराज मैनाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *