६ माघ, २०७८ – बिहिवार – आजको आज तपाइको राशिफल कस्तो छ ?हेर्नुहोसमेष
मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाइको
धार्मिक र सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर रहेको छ ।
तपाइको ज्ञान र अध्यात्मको भावना बढ्ने छ,
व्यवसायीमा गरेको लगानी लाभदायक भने नहोला ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन स्वास्थ्यमा समस्या आउन सक्छ।
स्वास्थ्य समस्या कारणले तनाव बढेको महसुस हुनेछ ।
आफ्नो कारणले केहि काम बिग्रन सक्छ। तर बेलुका
शुभ कार्य मिल्ने योग छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज तपाइलाइ शेयर बजारले साथ दिनेछ ।
तपाइको रमाइलो यात्राको सम्भावना ।
यात्रा गर्दा सावधानी रहनु होला।
शेरबाट दीर्घकालिक फाइदा पुग्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तपाइको लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा पनि हुनेछन् ।
लामो समय देखि अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा आज तपाइको विजयी भइनेछ ।
तपाइले बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
राम्रो कामको पनि थालनी हुने छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
तपाइ आज बिनाकारण झन्झटमा पर्न सकिन्छ
बोल्दा होसियार साथ बोल्नु होला।
लामो लामोसमय देखि रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
ठेक्कापट्टा तथा घर जग्गाको कारोबार भने सफल हुनेछ ।
आज कसैकसैका लागि धनु राशिको सन्तान सुखको योग पनि छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आचानक यात्रा को योग छ।
यात्रमा हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत रहन सक्छ।
तपाइको आज सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साथीको सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।
तपाइको लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।
आज एकपछि अर्को अवसर आउनाले तपाइको मन प्रसन्न रहनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
तपाइको आज परिश्रमअनुसार उपलब्धि पनि तेतिकै राम्रै पाइनेछ ।
तपाइले चिताएको काम सफलता लिनेछ ।
सामाजिक काममा तपाइको प्रशास गर्ने छन्।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक क्षेत्रमा मन पनि लाग्नेछ ।
आज तपाइको स्वास्थ्यप्रति सजक रहनु होला ।
आज तपाइले महत्त्वपूर्ण अवसर गुमाउन सक्मु हुने छ ।
यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
छिमेकी सग केहि भन भन होल।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।
पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण पनि बन्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
तपाइको आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
आज आफन्तसँग मनमुटाव जून योग छ ।
तपाइको आज घरमा केहि समान सामान हराउन पनि सक्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यात्रमा हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत रहन सक्छ।
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
परिवार आफन्तजनको साथले नयाँ काम हुने छ ।
तपाइले तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता होला ।
तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नबराज मैनाली