Home > मुख्य समाचार > आज तपाइको राशिफल कस्तो छ ?हेर्नुहोस

आज तपाइको राशिफल कस्तो छ ?हेर्नुहोस

मेष

आज तपाइको व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ।
सुरु सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ।
असन्तुलित खानपानले पेटको समस्या आउन सक्छ ।
खानपान गर्दा ध्यान दिनुहोला।

वृष 
आज खर्च भए पनि विभिन्न अवसरले तपाइलाइ पछ्याउनेछन्।
तपाइको आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्ने दिन छ।
तपाइको मेहनतले गर्दा आएपर्ने अवसर भने पाइनेछ।

 

मिथुन

पारिवारिक भेटघाटले मनमा प्रसन्नता मिल्नेछ।
तपाइको नयाँ व्यवसाय सुरु गर्ने मौका छ।
महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

 

कर्कट 
यात्रा गर्दा ध्यान दिनुहोला।
सानोतिनो झनझट आउन सक्छ।
राम्रो कामको प्रयत्न गर्दा भाग्यले साथ दिनेछ।
परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ।

सिंह
श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।
अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।
रमाइलो यात्राको अवसर जुट्न सक्छ।
मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ।

कन्या 
आज तपाइको प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइने योग छ।
तपाइले आज प्रतिस्पर्धीहरूलाई सजिलै आफ्नो वशमा ल्याउन सक्नुहुनेछ।
साथीभाइको सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।
स्वास्थ्यमा अलि समस्या आउन सक्छ।

तुला 
अचानक यात्रा गर्नु पर्ला, रमाइलो यात्रा हुने योग छ ।
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ।
बैक सघा सस्थाबाट सहयोग प्राप्त हुन सक्छा।
पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ।
आज तपाईलाई प्रतिष्ठित कामको जिम्मेवारी समेत मिल्ने छ ।

वृश्चिक 
दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।
तपाइले विगतका कमजोरी सच्याउने मौका मिल्नेछ।
आज विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले समय छ।
व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।

धनु 
आफन्त साग भेटघाट हुने छ।
लामो समय सम्ममा बोलचाल नभएको छिमेकी साग बोल्छाल सुरु हुने छ।
तपाइले गरेको काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ।
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।
समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।

मकर 
राम्रो कामको प्रयत्न गर्दा भाग्यले साथ दिनेछ
सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ।
लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ।
मानसम्मान पनि पाइनेछ।

कुम्भ
आज विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले समय छ।
अध्ययन अध्यापनमा प्रगति हुनेछ।
बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ।
रमाइलो यात्राको योग रहेको छ।

मीन 
व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।
विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ।
दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।

 

तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नमराज मैनाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *