Home > मुख्य समाचार > आज मध्यरातदेखि कोभिड निर्देशिका लागू हुने,सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्ने निर्णय

आज मध्यरातदेखि कोभिड निर्देशिका लागू हुने,सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्ने निर्णय

४ माघ,काठमाडौं । कोभिड-१९ संक्रमण रोकथाम गर्नको लागि मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयनबारे उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बसेको छ ।

३६ बुँदे आदेशलाई आज मध्यरातदेखि लागू हुने गरि अर्को सूचना जारी नभएसम्म कार्यान्वयन गर्ने तीन प्रमुख जिल्ला अधिकारीको बैठक बसेको बताएको छ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको थियो।
माघ मसान्तसम्म कुनैपनि जुलुस, आमसभा,भेला संचालन नगर्ने, माघ १५ गतेसम्म सम्पूर्ण सैक्षिक सस्था विद्यालय, फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने,माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्ने निर्णय समेत गरेको थियो ।
मन्त्रिपरिषद्का निर्णयलाई आजै मध्यरातदेखि लागू गरिने जनकारी दिएको छ ।

काठमाडौं प्रशासनले आज जारी गरेको आदेश :

  आज ललितपुर प्रशासनले जारी गरेको आदेश :

  आज भक्तपुर प्रशासनले  जारी गरेको आदेश :

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *