Home > मुख्य समाचार > आज तपाइको राशिफल कस्तो छ ?हेर्नुहोस

आज तपाइको राशिफल कस्तो छ ?हेर्नुहोस

४ माघ, २०७८ – मंगलवार – आजको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफ्नो प्रतिभाले प्रभाव बढ्नेछ ।
तपाइको सामाजिक मर्यादामा आज अभिवृद्धि हुनेछ ।
विभिन्न अवसर आज जुरने छ ।
आज तपाइको विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन तपाइको आफन्तजनसँग भेटघाट हुने।
शत्रुमाथि विजय प्राप्त होला ।
श्रम मूलक वा कृषिक्षेत्रका काममा धेरै मन जानेछ ।
तपाइले गरेको शुभकार्यको चर्चा पनि धेरै चल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जुन तपाइको जिद्दीपनाले गर्दा राम्रो काम बिग्रने सक्छ।
प्रेमीप्रेमिकाका बिच खिन्नता झनै बढ्नसक्छ ।
सौन्दर्यतामा धन खर्च होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अफ्न्ता साथीभाई सग रमाइलो योग छ ।
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
तपाइको राजनैतिक क्षेत्रमा भने सफलता मिल्नेछ ।
कार्यमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
तपाइलाइ आज तनाव बढेन सक्छ ।
तपाइको आज मनमा निराशा र शरीरमा आलस्य आउन सक्ने छ।
तपाइको आज यात्रा अचानक हुनेछ ।
घर परिवारबिच खिन्नता बढ्न सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज बन्धु हरुबाट विशेष सहयोग मिल्नेछ ।
आज तपाइको शुभ समाचार आउन सक्छ ।
एकपछि अर्को अवसर र मन प्रसन्न रहनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धार्मिक र सांस्कृतिक गतिविधिमा तपाइ संलग्न हुनु पर्नेछ ।
तपाइको आजको यात्रा सफल हुन्छ, यात्रामा साथिभाइको सहयोग मिल्ने योग छ।
यात्रामा मान सम्मान पनि मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज तपाइको राम्रो समय रहेको छ ।
कूटनीतिक नियोग र सघा सस्थाको सहयोग मिल्ला ।
नया ठाउको यात्रा समेत हुने योग पनि रहेको छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
तपाइलाइ आज सांस्कृतिक क्षेत्रमा धेरै रुचि बढ्नेछ ।
आज यात्रा गर्दा लाभदायक हुनेछ ।
स्वास्थय प्रति सजग रहनु पर्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ज्ञान सिक्ने मौका मिल्नेछ ।
आज मान प्रतिष्ठामा समेत वृद्धि होला ।
धार्मिककार्य र सामाजिकसेवामा मन लाग्नेछ ।
तपाइको लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
यात्रा गर्दा सावधानी अपनाउनु हो।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
धार्मिक कार्यबाट तपाइलाइ आज सन्तोष मिल्नेछ ।
व्यापारमा लाभको योग रहेको छ ।
रमाइलो यात्रा पनि हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मन प्रसन्नता होला ।
मित्रबाट आज विशेष सहयोग मिल्नेछ ।
तपाइको शुभकार्यको चर्चा चल्नेछ ।
साथिभाइले साथ दिनेछ ।
तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नमराज मैनाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *