Home > मुख्य समाचार > अन्तर्मनको आवाज सुनेर भोट हालौ : डा. शेखर कोइराला

अन्तर्मनको आवाज सुनेर भोट हालौ : डा. शेखर कोइराला

काठमाण्डौ – कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालालेपहिलो चरणको चुनावपछि बसेको कोइराला समूहका नेताहरूको बैठकले दोस्रो चरणमा हुने मतदानको सामना गर्ने निर्णय गरेको छन् । सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई संस्थापन इतर समूहका नेताहरूले समर्थन गर्ने बताए पनि कोइराला समूह भने छलफलमा बसेको थियो ।

संस्थापन इतर समूहले नै सहयोग नगरेपछि कोइराला अफ्ठ्यारोमा पर्नुभएको छ । उहाँले अन्तर्मनको आवाज सुनेर भोट हाल्न आह्वान समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *