Home > मुख्य समाचार > रमेश खरेलद्वारा ‘नेपाल सुशासन पार्टी’ घाेषणा

रमेश खरेलद्वारा ‘नेपाल सुशासन पार्टी’ घाेषणा

मंसिर,२४ काठमाडौं । पूर्वप्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् ।

शुक्रवार काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गर्दै पूर्व डिआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् । खरेलले देशमा सुशासनलाई प्रमुख एजेण्डा बनाए हाम्रो पार्टीलाई अघि बढाउने उहाले बताउनु भएको छ । पूर्वडिआईजी खरेलले देशमा अहिले कुशासन व्यप्त रहेको र नेपाली जन्ताली अहिले सम्म कुनै सुशासनको प्रत्याभूति नभएको त्यसैले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए ।

पूर्व डिआईजी रमेस खरेलले‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शिरमा राखेर काम गर्ने बताउदै हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा हामिले बनाएका छौँ । खरेलले सेवा गरेर मेवा खाने नभइ सेवा मात्र गर्ने ध्येयले पार्टीमा काम गर्ने बताए । उनले सबै नागरिकको चासो र आवश्यक्तलाई ध्यानमा राखेर जनतालाई धोका नदिने गरी काम गर्ने प्रतिवद्धता समेत गरेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *