११ मंसिर २०७८, शनिवार । सौराहा नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्ष सहित सबै पदमा सर्बसम्मत हुने दाबी गर्नु भएको छ ।
महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकार सग कुरागर्नु हुदै नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराई संग कुराकानी गर्दै उनले सर्बसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको समेत बताउनु भएको छ ।
‘अध्यक्ष सहित सबै पदमा सर्बसम्मत हुन्छ’, उहाले भने, ‘एकताको सन्देश दिन पनि त्यो जरुरी रहेको बताउनु भएको छ ।
पार्टीका उपाध्यक्ष भिम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका बेला प्रचार विभाग प्रमुख भट्टराईले शीर्ष नेताहरुलाई योग्यता र क्षमताका आधारमा पद बाढफाड गरी सर्बसम्मत नेतृत्व चयन गर्ने बताउनु भएको छ ।