Home > Uncategorized > सर्वोच्चमा अदालत परिसरभित्र तनाव, प्रहरी र व्यवसायीहरुबीच धकेलाधकेल

सर्वोच्चमा अदालत परिसरभित्र तनाव, प्रहरी र व्यवसायीहरुबीच धकेलाधकेल

कात्तिक, २५ काठमाडौं । सर्वोच्च अदालत परिसरभित्र कानुन व्यवसायीहरुले गरेको प्रदर्शनमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि अहिले सर्वोच्च अदालत परिसरभित्र हुलदंगा भएको छ ।

प्रदर्शनस्थलमा कानुन व्यवसायीहरुले माइक राख्न खोज्दा प्रहरीले राखन नदिए पछि। प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुले उनीहरुले प्रदर्शन गर्न नदिएमा सर्वोच्च अदालतको मूल ढोकामै प्रदर्शन गर्ने भनाइ राखेपछी । प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *