Home > कला र साहित्य > गायक राजेन्द्र भण्डारी सम्मानित

गायक राजेन्द्र भण्डारी सम्मानित

काठमाडौं २३ असोज – गायक राजेन्द्र भण्डारी सम्मानित भएका छन् । च्छोरोल्पा टिभीको प्रस्तुतिमा रहेको गौरीशंकर लोकमाला कार्यक्रमले आयोजना गरेको शुभकामना आदान प्रदान तथा मनोरंजन कार्यक्रमा उहालाई सम्मान गरेको हो ।

सुनाखरी मल्टिमिडिया प्रा लि ले आयोजन गरेको ऎतिहासिक काठे लोक दोहोरी अवार्ड (कफि खाउ कि चिया बाट उत्कृष्ट शब्द) हात पार्न सफल भण्डारीलाई गायन तथा म्युजिक भिडियोको माध्यमबाट नेपाली गीत संगीत, कला संस्कृतिको संरक्षण एवम् प्रवर्धनमा योगदान पुर्याएको र विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजन सहभागी हुदै आएको ठहर गर्दै बहुप्रतीभाशाली सम्मानबाट सम्मानित गरिएको हो ।

भण्डारी विभिन्न म्युजिक भिडियोमा अभिनय स्वोर तथा विभिन्न सांस्कृतिक गतिविधिमा निकै सक्रिय रहँदै आउनु भएको छ ।
च्छोरोल्पा टिभीको प्रबन्ध निर्देश जानकी बज्राचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथिमा काठे लोक दोहोरि गित प्रतिष्ठान नेपाल केन्द्रिय कार्यसमितिको अध्यक्ष राजा तिमलसिना विभिन्न क्षेत्रका संस्थाका सल्लाहकार तथा पदाधिकारीहरुको समेत उपस्थिति थियो।  बागमती प्रदेसको राजधानी हेटौडामा आयोजित कार्यक्रमा इस्थानिय कलाकारले प्रस्तुत गरेको नृत्य र गायन निकै आकर्षक रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *