Jul 02, 2021
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आँटेको र ताकेको कार्य अघि बढ्नेछ ।
पारिवारिक सहयोग र सद्भाव बढ्नेछ ।
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज धर्म‚ कर्म, परोपकार,
समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।
जोश जाँगर र हिम्मत बढ्ला ।
बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शुभ समाचार सुन्न पाइनेछ ।
मित्रबाट विशेष सहयोग मिल्नसक्छ ।
अप्ठ्यारो र जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।
स्वास्थ्यमा धन खर्च हुनेछ ।
शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज धनार्जनका नयाँ योजना र
स्रोतहरू पत्ता लाग्नेछन् ।
लामो समयदेखि अधुरा कार्यहरू पुरा हुन सक्छ,
तर साँझमा धन खर्च भने रहला ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मनोरञ्जन पूर्ण दिन रहनेछ ।
रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।
आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् ।
अरुको मन जित्न सकिनेछ ।
शुभ कार्यको चर्चा चल्नेछ र सन्तान सुख पनि मिल्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मन प्रसन्न रहने र स्वादिष्ट भोजन पाइनेछ ।
आम्दानी बढाउने योजना गर्न सकिनेछ ।
राजनैतिक कार्यमा बढी सफलता मिल्ला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सामाजिक क्षेत्रमा हातहरू अघि बढ्नेछन् ।
आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ ।
पुनर्मिलनको योग पनि रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ ।
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।
धार्मिक कार्यमा मन जानेछ ।
नयाँ योजना बन्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।