Home > मुख्य समाचार > काठमाण्डौ उपत्यकामा भोलिदेखि जोर बिजोर नम्बरका आधारमा सार्वजनिक बस चल्ने

काठमाण्डौ उपत्यकामा भोलिदेखि जोर बिजोर नम्बरका आधारमा सार्वजनिक बस चल्ने

आसार १४ काठमाण्डौ – उपत्यकामा भोलिदेखि सार्वजनिक गाडी सञ्चालन हुने भएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बिहान बसेको बैठकले भोलिदेखि २५ सिटभन्दा ठूला सार्वजनिक गाडीलाई जोर बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *