Home > समाचार > ३४ जनाको मृत्यु, २,४०१ जनामा कोरोना संक्रमण पुष्टि

३४ जनाको मृत्यु, २,४०१ जनामा कोरोना संक्रमण पुष्टि

असार,५ काठमाडौं । २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *