Home > राजनिती > गणेश लामालाई रिहाइ गर्न काभ्रे काँग्रेसको सरकारलाइ कडा चेतावनी[ विज्ञप्तिसहित ]

गणेश लामालाई रिहाइ गर्न काभ्रे काँग्रेसको सरकारलाइ कडा चेतावनी[ विज्ञप्तिसहित ]

२८ जेठ, काठमाडौं । बिहीबार पोखराबाट गणेश लामालाई गरिएको गिरफ्तारीमा प्रदेश सरकारको आदेसमा भएको भन्दै काभ्रे काँग्रेसले भत्र्सना गरेको छ ।

काँग्रेस काभ्रेका सभापति मोहन आचार्यले बिहीबार विज्ञप्ति जारी गर्नु भएको छ। विज्ञप्तिमा लामाको अविलम्ब ससम्मान रुपमा रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुने चेतावनी समेत दिनुभएको छ । प्रदेश सरकारको मिलेमतोमा प्रहरीले उनलाई पक्राउ गरेको काभ्रे काँग्रेसको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *