Home > मुख्य समाचार > २४ घण्टामा ५९ जनाको मृत्यु,३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

२४ घण्टामा ५९ जनाको मृत्यु,३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं २७ जेठ । २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *