Home > मुख्य समाचार > दोलखा कांग्रेस र गौरीशंकर बिज़नेस ग्रुप जापानले सैलुङ गाउँपालिकामा स्वास्थ्य सामग्री प्रदान

दोलखा कांग्रेस र गौरीशंकर बिज़नेस ग्रुप जापानले सैलुङ गाउँपालिकामा स्वास्थ्य सामग्री प्रदान

दोलखा ८ सैलुङ्ग गाउपलिका
 शिब बहादुर बुढाथोकी

दोलखा २७ जेठ।नेपाली कांग्रेस दोलखा र गौरीशंकर बिज़नेस ग्रुप जापानले दोलखाको सैलुङ गाउँपालिका पालिका भित्र रहेका ९ वडामा बिभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।दोलखा बिपत व्यवस्थापन समिति सचिव समाजसेवि कुमार अधिकारीको समन्वयमा आज सैलुङ्ग गाउँपालिकालाइ नेपाली कांग्रेस दोलखा गौरीशंकर बिज़नेस ग्रुप जापानले निम्न समान उपलब्ध गरेको हो ।
सामनहरु निम्न बमोजिम रहेको छन्  ( शैलुङ गा पा को लागी )
1) Oxygen cylinder with oxygen – 13 pic
2) Surgical Mask (disposable) -19600 pic
3) Oximeter ( fingertip pulse ) – 24 pic
4) Faces-shield – 400 pic
5) PPE set – 48 pic
6) PPE set ( disposables) – 240 pic
7) Thermal gun – 8 pic
8 ) Thermometer – 400 pic
9) Surgical Gloves 16 box (s.b)
10) Medicine ( paracetamol tab, Zinc tab, C-care 500 chewable etc )


…..
दोलखा बिपत व्यवस्थापन समिति सचिव समाजसेवि कुमार अधिकारीले जिल्लामा गाउँपालिका स्वास्थ्य चौकी, वडा, पार्टी संगठन र जिल्ला प्रहरी कार्यालयलाई लगायत बिभिना सस्थालाई माक्स, सेनिटाईजर, अक्सिमिटर बितरण गरिसकेको उहाँले जानकारी दिनुभयो । कोरोना रोकथाम र नियन्त्रणमा नेपाली कांग्रेस दोलखाका भाृत संघ संगठन, वडा, पालिका, जिल्ला,क्षेत्र, प्रदेश र केन्द्रिय स्तरका नेताहरु समेत निरन्तर लागिरहेको उहाले च्छोरोल्पा अनलाइन खबरलाई बताउनु भएको छ ।

गौरीशंकर बिज़नेस ग्रुप जापान
सेवा नै धर्म हो भन्ने मुल उद्देश्य बोकि गौरीशंकर बिज़नेस ग्रुप जापान चलाएको अभियानले न्यु भेरियन्ट COVID 19 को न्युनिकरणको लागि दोलखामा अक्सिजन र औषधि साथै स्वाथ्य सामाग्री, असाय, अशक्तको लागि खाध्धे सामाग्री वितरणमा गर्दै  जिल्लामा महान कार्य गर्दै आएरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *