जेठ,२७ काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापा नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्ने पक्का भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । आज अपराह्न ४ बजे मन्त्रीहरुको सपथ ग्रहणको तय भएको छ ।
एमाले स्रोतको अनुसार पूर्व माओवादी खोमाबाट दुईमन्त्री भएका छन् । वादलपत्नी नैनकला थापालाई सञ्चार र ज्वालाकुमारी साहलाई कृषिमन्त्री बनाउन लागिएको एक नेताले बताउनु भएको छ ।
अनलाइन खबरले लेखिएको छ।