Home > समाचार > १०८ जनाको मृत्यु,५१५३ जनामा कोरोना संक्रमण,

१०८ जनाको मृत्यु,५१५३ जनामा कोरोना संक्रमण,

जेठ२५ ,काठमाडौं । आज पछिल्लो २४ घण्टामा थप ५१५३ जनामा कोरोना भाइरस संक्रमण  भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकरी अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ।  ६५७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

आज २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी ५१५३ जनामा संक्रमण पुष्टि भएको हो।नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *